आइतबारको राशिफल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन २० गते, आइतबार, इश्वी सन् २०१८ अगस्ट ५ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा,श्रावण कृष्णपक्ष,तिथि– अष्टमी, ६:२१ बजेदेखि नवमी, २९:०१ बजेउप्रान्त दशमी,नक्षत्र– भरणी, ११:१३ बजेउप्रान्त कृत्तिका,योग– गण्ड, ८:५१ बजेउप्रान्त वृद्धि,करण– कौलव, ६:२१ बजेदेखि तैतिल, १७:४४ बजेपछि गर, २९:०१ बजेउप्रान्त वणिज,आनन्दादिमा कालदण्ड योग,चन्द्रराशि– मेष, १७:०६ बजेउप्रान्त वृष, सूर्योदय– ५:२९ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३३ घडी १८ पला।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन १४ गते,सोमबार,इश्वी सन् २०१८ जुलाई ३० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा, श्रावण कृष्णपक्ष,तिथि– तृतीया, २९:५८ बजेउप्रान्त तृतीया,नक्षत्र– धनिष्ठा, ५:३४ बजेउप्रान्त शतभिषा,योग– सौभाग्य, १३:४७ बजेउप्रान्त शोभन, करण– वणिज, १७:१६ बजेदेखि भद्रा, २९:०८ बजेउप्रान्त भद्रा,आनन्दादिमा शुभ योग,चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:२६ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३३ घडी ३६ पला। पञ्चक।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
कामले स्थिरता पाउनेछ छैन,राजनीतिमा खटपटी देखा पर्ने रहेको छ,आजको शुभ अंक २ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
मिष्ठान्न भोजनको समय रहेको देखिन्छ,सम्पत्ति वृद्धि हुनेछ, उन्नती देखिन्छ,आजको शुभ अंक १ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
खर्चमा वृद्धि हुने र झमेलामा फस्ने साथै मुद्धाको फैसला विपक्षमा आउन सक्नेछ,आजको शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-

सरकारी काम बन्नेछ, विद्यार्थीको लागि यो साता अति नै उत्तम रहेको छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
आम्दानी र खर्च बरोबर नै हुनेछ,सुन व्यवसायमा विशेष लाभ रहनेछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
नसोचेको ठाउँबाट धन प्राप्तिको योग रहेको छ, नयाँ कामको थालनी हुनेछ ,आजको शुभ अंक ७ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
वैदेशिक क्षेत्रका काममा सफलता मिल्नेछ,अन्र्तराष्ट्रिय स्तरमा भूमिका निर्वाह हुनेछ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
घरको काममा समय बित्नेछ,आमाको स्वास्थ्यमा सुधार आउनेछ,आजको शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
भाग्य उदयको समय रहेको छ,धर्म प्रति खर्च बढेर जाने समय आएको छ,आजको शुभ अंक २ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
प्रेम प्रस्ताव आउनेछ,लामो समयदेखि अड्किएर बसेकम काममा सफलता मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
केही खर्च वृद्धि भएता पनि साताको मध्यबाट राम्रो समय सुरुवात हुनेछ, आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
दाजुभाइको सहयोग भरपुर मिल्नेछ,सामाजिक कामको जिम्मा तपाईले पाउनुहुनेछ,आजको शुभ अंक ३ रहेको ।

तन्त्र,मन्त्र,यन्त्र,ज्योतिष तथा वास्तु विज्ञान सेवा बाट कुनै पनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *