आइतबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन १३ गते,आइतबार,इश्वी सन् २०१८ जुलाई २९ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा,श्रावण कृष्णपक्ष, तिथि– द्वितीया, २८:२९ बजेउप्रान्त तृतीया,नक्षत्र– धनिष्ठा, २९:३४ बजेउप्रान्त धनिष्ठा, योग– आयुष्मान्, १३:२३ बजेउप्रान्त सौभाग्य,करण– तैतिल, १५:३७ बजेदेखि गर, २८:२९ बजेउप्रान्त वणिज,आनन्दादिमा मातंग योग,चन्द्रराशि– मकर, १६:२३ बजेउप्रान्त कुम्भ, सूर्योदय– ५:२६ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३३ घडी ३९ पला,धनिष्ठा पञ्चक १६:२३ बजे प्रारम्भ, द्विपुष्कर योग २८:२९ बजेसम्म।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन १४ गते, सोमबार, इश्वी सन् २०१८ जुलाई ३० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा, श्रावण कृष्णपक्ष,तिथि– तृतीया, २९:५८ बजेउप्रान्त तृतीया,नक्षत्र– धनिष्ठा, ५:३४ बजेउप्रान्त शतभिषा, योग– सौभाग्य, १३:४७ बजेउप्रान्त शोभन,करण– वणिज, १७:१६ बजेदेखि भद्रा, २९:०८ बजेउप्रान्त भद्रा,आनन्दादिमा शुभ योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:२६ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३३ घडी ३६ पला। पञ्चक।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,आजको शुभ अंक ४ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
नोकरी गर्नेहरूको लागि आजको दिन राम्रो छ तर ठूलाबडाको सल्लाहा लिनु बेस होला ,आजको शुभ अंक ७ रहेको छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मित्रता र प्रेमको बन्धन कसिनेछ,द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ,आजको शुभ अंक ५ रहेको छ ।

 

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अनुकूल समय छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ११ रहेको छ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला, कला, साहित्य, भूमि सफल भैनेछ,आजको शुभ अंक २ रहेको छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।

 

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
काम सम्पादन हुन सक्छ,काम गर्ने मौका छ,आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक १० रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
इष्टमित्रहरूसँग भेटघाट हुनेछ, विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कमजोरीलाई सुधार गर्न सकिनेछ,सम्मान पाइएला, पठनपाठनमा प्रगति हुनेछ,आजको शुभ अंक १० रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काम लिन नसक्दा केही पछि परिनेछ, अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला,आजको शुभ अंक ६ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
श्रमबाट प्रशस्त धन लाभ हुनेछ,रोकिएका काम हरु बन्नेछन्,पठन–पाठनमा प्रगति हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनै पनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *