आजको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ६ गते,बिहीबार,इश्वी सन् २०१८ अप्रिल १९ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३८ बछलाथ्व, वैशाख शुक्लपक्ष, तिथि– चतुर्थी, २५:३१ बजेउप्रान्त पञ्चमी, नक्षत्र– रोहिणी, २५:१४ बजेउप्रान्त मृगशिरा,योग– सौभाग्य, १६:३१ बजेउप्रान्त शोभन,करण– वणिज, १४:३४ बजेदेखि भद्रा, २५:३१ बजेउप्रान्त वव,आनन्दादिमा उत्पात योग, चन्द्रराशि– वृष,सूर्योदय– ५:३८ बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी ११ पला।वर्त/पर्व- ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ, सायन सूर्य वृषमा २६:३० बजे प्रवेश।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल वैशाख ६ गते,बिहीबार,इश्वी सन् २०१८ अप्रिल १९ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३८ बछलाथ्व,वैशाख शुक्लपक्ष,तिथि– चतुर्थी, २५:३१ बजेउप्रान्त पञ्चमी,नक्षत्र– रोहिणी, २५:१४ बजेउप्रान्त मृगशिरा,योग– सौभाग्य, १६:३१ बजेउप्रान्त शोभन, करण– वणिज, १४:३४ बजेदेखि भद्रा, २५:३१ बजेउप्रान्त वव,आनन्दादिमा उत्पात योग, चन्द्रराशि– वृष, सूर्योदय– ५:३८ बजे, सूर्यास्त– १८:३० बजे र दिनमान ३२ घडी ११ पला।वर्त/पर्व- ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ, सायन सूर्य वृषमा २६:३० बजे प्रवेश।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शत्रुहरू किनारा लाग्नेछन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,बोलीको प्रभाव पर्ने छ, आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विगतको श्रमबाट भने लाभ हुनेछ,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,रोजगारीमा नयाँ अवसर जुट्नेछ, आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,धार्मिक तथा सामाजिक कार्यमा मन जानेछ,आजको शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रशस्त फाइदा हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,लगानी गर्ने अवसर जुट्नेछ,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,परिवारमा सुख शान्ति मिल्नेछ, आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ,सामान्य चोटपटक लाग्ने योग छ,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक २ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
नसोचेको काम बन्नेछ, परिवारमा आर्थिक संकट पैदा हुनेछ,साथि भाइमा अविस्वास बढ्नेछ,आजको शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
ध्यान पुर्याउनुहोला,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
टाढाको यात्रा सम्भावना छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,आर्थिक धन लाभ हुनेछ,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विगतका कर्मको उचित प्रतिफल पाइनेछ,गइसकेको धन फिर्ता हुन सक्छ,नयाँ मित्र संग भेट हुनेछ,आजको शुभ अंक ११ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही दण्ड–जरिवानामा परिने पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्,प्रेम पारिनेछ,आजको शुभ अंक ६ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *