आजको राशिफल

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल पुस २३ गते,आइतबार,इश्वी सन् २०१८ जनवरी ७ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३८ पोहेलागा,माघ कृष्णपक्ष,तिथि– षष्ठी, २१:४३ बजेउप्रान्त सप्तमी,नक्षत्र– पूर्वफाल्गुनी, ७:०६ बजेदेखि उत्तरफाल्गुनी, ३०:४५ बजेउप्रान्त हस्त,योग– सौभाग्य, १४:१५ बजेउप्रान्त शोभन,करण– गर, १०:१४ बजेदेखि वणिज, २१:४३ बजेउप्रान्त भद्रा,आनन्दादिमा छत्र योग,चन्द्रराशि– सिंह, १२:५८ बजेउप्रान्त कन्या,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२३ बजे र दिनमान २६ घडी ०३ पला। वर्त/पर्व-अरनिको स्मृति दिवस,सर्वार्थसिद्धि योग ७:०६ देखि २१:४३ बजेसम्म, २१:४३ बजेदेखि त्रिपुष्कर योग।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल पुस २४ गते। सोमबार,इश्वी सन् २०१८ जनवरी ८ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३८ पोहेलागा,माघ कृष्णपक्ष,तिथि– सप्तमी, २१:०२ बजेउप्रान्त अष्टमी,नक्षत्र– हस्त, ३०:५२ बजेउप्रान्त चित्रा,योग– शोभन, १२:२० बजेउप्रान्त अतिगण्ड, करण– भद्रा, ९:१९ बजेदेखि वव, २१:०२ बजेउप्रान्त वालव,आनन्दादिमा वज्र योग,चन्द्रराशि– कन्या,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२३ बजे र दिनमान २६ घडी ०४ पला। नेपाल ज्योतिष परिषदको बीसौं स्थापना दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,आजको सुभ अंक ५ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको सुभ अंक ३ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,मानसम्मानमा बृद्धि हुनेछ,आजको सुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, जिपारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,आजको सुभ अंक ८ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ, शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको सुभ अंक ४ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको सुभ अंक २ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको सुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको सुभ अंक १ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको सुभ अंक ९ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ ,चोटपटकको सम्भावना छ,आजको सुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटकको सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आजको सुभ अंक ४ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,आजको सुभ अंक ५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *