आजको राशिफल

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल पुस २४ गते। सोमबार,इश्वी सन् २०१८ जनवरी ८ तारिख,शकसंवत् १९३९, साधारण संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३८ पोहेलागा,माघ कृष्णपक्ष,तिथि– सप्तमी, २१:०२ बजेउप्रान्त अष्टमी,नक्षत्र– हस्त, ३०:५२ बजेउप्रान्त चित्रा,योग– शोभन, १२:२० बजेउप्रान्त अतिगण्ड, करण– भद्रा, ९:१९ बजेदेखि वव, २१:०२ बजेउप्रान्त वालव,आनन्दादिमा वज्र योग,चन्द्रराशि– कन्या,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२३ बजे र दिनमान २६ घडी ०४ पला। नेपाल ज्योतिष परिषदको बीसौं स्थापना दिवस।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल पुस २५ गते,मंगलबार,इश्वी सन् २०१८ जनवरी ९ तारिख, शकसंवत् १९३९, साधारण संवत्सर,दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११३८ पोहेलागा,माघ कृष्णपक्ष, तिथि– अष्टमी, २०:५० बजेउप्रान्त नवमी, नक्षत्र– चित्रा, ३१:२७ बजेउप्रान्त चित्रा, योग– अतिगण्ड, १०:४८ बजेउप्रान्त सुकर्मा, करण– वालव, ८:५२ बजेदेखि कौलव, २०:५० बजेउप्रान्त तैतिल, आनन्दादिमा ध्वांक्ष योग, चन्द्रराशि– कन्या, १९:०६ बजेउप्रान्त तुला, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२४ बजे र दिनमान २६ घडी ०६ पला।वर्त/पर्व- भौमाष्टमी व्रत,गोरखकाली पूजा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ, अनुकूलको बन्न छ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दुख र चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह)–
समय उत्तम रूपले चल्नेछ,मानसम्मान मिल्नेछ,भाग्यले साथ दिनेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
निर्णय क्षमतामा वृद्धि भएकाले काम गर्दा विविध मार्ग अपनाउन उचित हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,आजको शुभ अंक १ रहेको छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
सद्भाव मिल्नेछ,देश–देशान्तरबाट शुभ समाचार प्राप्त होला, आर्थिक सम्वृद्धि बढ्ने छ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
धार्मिक आस्था बढ्ने छ,सहयोग सद्भावका कार्यहरू हुने छन् यात्रा हुनेछ,आजको शुभ अंक ११ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
खराब बिचार आउनेछ, सामाजिक कार्यमा सहयोग गर्ने अवसर मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
नोकरीमा पदोन्नती हुने समय छ,मान सम्मानको वृद्धि हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
धेरै काम व्यवहारमा चासो रहनेछ,धेरैसँग जनसम्पर्क हुनेछ, धार्मिक आस्था बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
स्वास्थ्य गडबढ हुनुको साथै काम व्यवहारमा अवरोध खडा हुन सक्छ,आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
सन्तान पक्षको सन्तोष मिल्ने छ,विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *