आजको राशिफल

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ ३ गते, बुधबार, इश्वी सन् २०१८ जनवरी १७ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर,उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३८ पोहेलागा, माघ कृष्णपक्ष,तिथि– औंसी, ७:२२ बजेउप्रान्त प्रतिपदा, नक्षत्र– उत्तराषाढा, २२:०९ बजेउप्रान्त श्रवण,योग– हर्षण, १०:१४ बजेउप्रान्त वज्र, करण– नाग, ७:२२ बजेदेखि किंस्तुघ्न, २०:२३ बजेउप्रान्त वव,आनन्दादिमा वज्र योग, चन्द्रराशि– मकर,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:३१ बजे र दिनमान २६ घडी २३ पला। वर्त/पर्व-स्नान–दान गर्ने औंसी।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ ४ गते,बिहीबार,इश्वी सन् २०१८ जनवरी १८ तारिख,शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– प्रतिपदा, ९:१९ बजेउप्रान्त द्वितीया, नक्षत्र– श्रवण, २४:२३ बजेउप्रान्त धनिष्ठा,योग– वज्र, १०:३४ बजेउप्रान्त सिद्धि, करण– वव, ९:१९ बजेदेखि वालव, २२:११ बजेउप्रान्त कौलव,आनन्दादिमा ध्वज योग, चन्द्रराशि– मकर,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३१ बजे र दिनमान २६ घडी २५ पला।वर्त/पर्व- सोनामल्होसार,श्रीबल्लभ जयन्ती।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा समस्या देखापर्न सक्छ,व्यापार व्यवसायबाट लाभ हुनेछ,रमाइलो भ्रमण सम्भावना छ,आयस्तर बढ्ने छ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अरूको सहयोग सद्भाव पाइने छ, कुल कुटुम्बका व्यक्तिको नराम्रो सुन्न पर्ला,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
अरू व्यक्तिहरू प्रभावित हुनेछ,अपेक्षित कार्यमा सफलता मिल्नेछ,नयाँ ब्यक्तिसँग सम्बन्ध बढ्नेछ,काम व्यवहारमा पराक्रम देखाउन सकिने छ,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,काममा धेरै दुःख र मेहनत गर्नुपर्नेछ,व्यापार व्यवसायबाट लाभ हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बौद्धिक कार्यमा सफलता मिल्नेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आर्थिक सम्पन्नता बढ्ने छ,सफलता मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
माङ्गलिक कार्यमा सहभागिता हुनेछ,व्यवहारमा सफलता मिल्ने छ,धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कर्मचारी एवं प्रशासनिक कार्यमा सफलता मिल्नेछ,खर्च बढ्नेछ,समय सोचेजस्तै रहने छ,अनावश्यक खर्च होला,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
छर–छिमेकीहरूको सहयोग सद्भाव मिल्ने छ,ब्यक्तित्व विकास हुनेछ,विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,लगानी सही ठाउँमा हुनेछ,उत्साह उमङ्ग बढ्ने छ,धार्मिक आस्था बढ्ने छ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ,देश देशान्तरबाट शुभ समाचार मिल्नेछ सद्भाव मिल्नेछ,सहयोग सद्भावका कार्यहरू हुने छन् यात्रा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विश्वास गरेका व्यक्तिले धोका दिने छन्,विवाद बढ्न सक्छ,नयाँ कामका अवसरहरू प्राप्ति हुनेछन्,समय अनुकूलको बन्नेछ,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विवाद बढ्न सक्छ,खानपानमा सजग रहनुहोला,घरपरिवारमा मेलमिलाप हुनेछ,धार्मिक अनुष्ठानका छन् इष्टमित्र, आजको शुभ अंक ५ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *