आजको राशिफल

ganeshk

जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल !!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

आजको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ ९ गते, मंगलबार,इश्वी सन् २०१८ जनवरी २३ तारिख, शकसंवत् १९३९,साधारण संवत्सर, उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३८ सिल्लाथ्व, माघ शुक्लपक्ष, तिथि– षष्ठी, १२:३५ बजेउप्रान्त सप्तमी, नक्षत्र– रेवती, २८:५२ बजेउप्रान्त अश्विनी,योग– शिव, ७:२० बजेदेखि सिद्ध, २९:३२ बजेउप्रान्त साध्य, करण– तैतिल, १२:३५ बजेदेखि गर, २४:१४ बजेउप्रान्त वणिज,आनन्दादिमा शुभ योग,चन्द्रराशि– मीन, २८:५२ बजेउप्रान्त मेष, सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २६ घडी ३८ पला। पञ्चक ७:५२ समाप्ति। स्कन्द षष्ठी। २८:५२ बजेदेखि सर्वार्थसिद्धि योग।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७४ साल माघ १० गते,बुधबार,इश्वी सन् २०१८ जनवरी २४ तारिख। शकसंवत् १९३९, साधारण संवत्सर, उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३८ सिल्लाथ्व,माघ शुक्लपक्ष, तिथि– सप्तमी, ११:४६ बजेउप्रान्त अष्टमी,नक्षत्र– अश्विनी, २८:२२ बजेउप्रान्त भरणी,योग– साध्य, २७:२४ बजेउप्रान्त शुभ, करण– वणिज, ११:४६ बजेदेखि भद्रा, २३:११ बजेउप्रान्त वव,आनन्दादिमा मृत्यु योग,चन्द्रराशि– मेष,सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २६ घडी ४१ पला। वर्त/पर्व-अचला सप्तमी,रथ सप्तमी,लगला चुयके,मन्वादि।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,गोपनीयतामा ध्यान दिनुहोला,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,सामाजिक सेवामा गति बढ्नेछ,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मान सम्मानको वृद्धि हुनेछ,आर्थिक हिसाबले समय बलबान रहनेछ,अलिक खराब समय छ,दुर्घटना तथा चोट पटक लाग्ने सम्भावना रहेको छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ,प्रणय सम्बन्धमा मिठासता थपिनेछ,धन र समय खर्च गरिनेछ,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समयमा सहि निर्णय लिन नसक्दा नोक्सानी व्यहोर्नु पर्नेछ,समय सुधार आउनेछ,प्रतिष्ठामा वृद्धि हुनेछ, आजको शुभ अंक ९ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
रोकिएका कामपुरा गर्न सकिनेछ,पशुपालक कृषक बर्गको लागि फाइदाजनक समय रहनेछ,समय अनुकूलको बन्नेछ, आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बैदेशिक सहयोग बढे संगै,बोलीको प्रभाब बढ्नेछ,नंया साथि संगको मित्रता सुमधुर बन्नेछ,अन्यायमा परिनेछ,आजको शुभ अंक १२ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पराक्रमी काममा चित्त लाग्नेछ,धन सम्पति संचय गर्ने अवसर मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
राम्रो लगाउने विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ,नंया ज्ञान आर्जन गर्ने अवसर पनि मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
साथि भाइ,नोकरी तथा ब्यबासयिक सफलताले नंया उचाई लिनेछ,प्रतिष्ठित काममा सरिक हुने अवसर मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
विभिन्न धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक १ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *