के साच्चिनै हिन्दू धर्ममा बैज्ञानीकता छ त?

brahmanda1

मानव उत्पत्ति कति वर्ष मा भयाे ****
(उधर्व याेनि निर्माण)

“ सृष्टि संवत् १७०६४००१ मा मानव उत्पत्ति काे अारम्भ भयाे, यहि समय बाट मानव संवत् काे सुरुवात भयाे ।यहा सम्म काे समय मा स्वायम्भुव मनु” काे तिन महायुग त्रेता काे अर्ध समय बित्याे । “सुर्य सिद्धान्त १।२४”
मानव काे उत्पत्ति बिकाश काे क्रम मा भएकाे हाे, अाैषधि बाट वनस्पति, वनस्पति बाट सुक्ष्म जीव, सुक्ष्म जिव बाट स्थुल(सरीर धारी) जीव, अनि यसतै क्रमक बिकाश काे प्रक्रिया बाट मानव सरीर काे रचना भएकाे हाे ।
****प्राणिहरु काे गर्भ धारण स्थल ****
। यथेयं पृथिवी मही भूतानां गर्भमादधे ।
। एवा ते ध्रियतां गर्भाे अनु सूतुं सवितवे।।
। यथेयं पृथिवी मही दाधारेमान्वनस्पतीन् ।
। एवा ते ध्रयतां गर्भाे अनु सूतुं सवितवे ।। “अथर्ववेद ६।१७।१-२”
अर्थातः- पृथिवी ले सुर्य काे प्रभाव ले गर्भ धारण गरेयाे र त्यस बाट प्राणी र वनस्पति उत्पन्न भए ।
वनस्पति र गिझाइ त अाज पनि भुमि बाट नै उत्पन्न हुन्छन, १-१ फल इश्वर द्धारा भए काे बिकाश काे क्रम काे १-१ सृष्टि हाे जाे प्रत्येक बर्ष बन्छ र बिग्रिन छ ।

**** पृथिवी काे स्थिती कस्ताे छ ***
। अायं गाैः पृश्निरक्रमीदसदन्मातरं पुरः ।
।पितरं च प्रयन्स्वः ।। “यजुरवेद ३।६”
अर्थातः- (अयं गाैः) पृथिवी गाेलाे छ, (मातर असदत्) माता (समुद्रजल) लाइ प्राप्त छ अर्थात पृथिवी लाइ समुद्र ले अामा जसतै अाफनाे स्नेह रुपी पानी बाट पाेषित गरि रहन्छ, (पित्ंस्वः पुरः) सुर्य पृथिवी काे पिता काे समान छ किन कि सुर्य ले अाफनाे प्रकाश बाट पृथिवी लाइ प्रकाश दिएर पाेषित गरि राख्छ, (प्रयन्) पृथिवी (पृश्निः) अन्तरिक्ष मा (अाअक्रमीत्) अाफनाे परिधी मा सुर्य काे वरि परी परिक्रमा गर्दै धुमी राख्छ ।
। पूर्वे अर्द्धे रजसाे अप्त्यस्य गवां जनित्र्यकृत प्र केतुम् ।

। व्यु प्रथते वितरं वरीय अाभाे पृणन्ती पत्राेरुपस्था ।। “ ऋग्वेद १/१२४/५
अर्थातः- उषा ले उत्पन्न भएको प्रकाश आधा भूगोल मा सधै प्रकासित हुन्छ, भूगोल को बाकी को आधा भाग मा सन्धी रात्री हुन्छ, तिनी दुवै को मध्ये मा सन्धी उषा विराजमान हुन्छ, यसै प्रकार ले रात्री उषा र दिन क्रम पुर्वक संधै वर्तमान हुन्छ अर्थात यसले यो सार देखिन्छ कि “भूगोल को जति भाग सुर्य को सम्मुख हुन्छ त्यति मा दिन र भूगोल को जति भाग सुर्य को बिपरित हुन्छ त्यति मा रात्री र संधिबेला मा रात्री हुन्छ, यसै प्रकार पृथिवी ले अाफ्नाे लोक हरु को भ्रमण को कारण दिन र रति हुन्छ ।
। इन्द्राे दीधार्य चछस अा सुर्य राेहयद्दिवि ।
। विहाेभिरद्रिमैरयत् ।। ऋग्वेद १।७।३)

अर्थातः- सृष्टि रचने इश्वर ले सब लाेक काे बिच मा दर्शन, धारण, अाकर्षण(Gravity) र प्रकाश रुपी प्रयाेजन काे लागी प्रकाशमय सुर्यलाेक स्थापित गर्नु भएकाे छ, यसै प्रकार काे नियम सबै ब्रम्हाण(साैर परिवार, Galaxry) मा लागु हुन्छ । सुर्य ले अाफ्नाे ताप ले जल लाइ भाप मा परिवर्तित गरेर वायु काे सहयाेग ले तानेर अाकाश मा राख्छ अनि त्यहि भाप पुनः पानी मा परिवर्तित भएर भुमि मा वर्षा हुने कारण बन्छ ।

**** प्रथम मानव काे उत्पत्ति कुन स्थान बाट सुरु भयाे ****
। उपहवरे गिरीणाँ संगमे च नदीनाम् ।
। धिया विप्राे अजायत ।। “ऋग्वेद ८।६।२८” र “यजुरवेद २।१५”
अर्थातः- इश्वर ले प्रथम मानव लाइ पर्वत काे उपहवर मा, नदि काे संगम स्थान मा प्रथम मानव हरु लाइ बिकाश काे क्रम मा उत्पन्न गरे ।
यसै कुरा काे पुर्ण ब्याक्ख्या महाभारत मा यस प्रकार गरिए काे छ ः-
। हिमालयाेsभिधानाेsय ख्याताेलीद्दे वताया ।
। अधं याेजन बिस्तारः पञ्च याेजनमायतः ।।
। तयामण्डिलयाेम्ध्यिे मेरुशषाेत्तम पर्वतः ।
। ततः सर्बा समुत्पन्ना वृत्तयाे द्धिज सत्तम ।।
। एेरावती वित्तस्ताच विपाशा देविका कुहु ।
। तत्र सृष्टिः विप्राणां श्रयते भरतवर्षम ।। “महाभारत”

अर्थातः- हिमालय नाम काे लाेक प्रसिद्ध पावन पर्वत हाे । त्याे भन्दा अाधा याेजन चाैडा(चाक्लाे) र ५ याेजन लामाे स्थल इनि दुबै मण्डल काे मध्य मा “मेरु” नामक उत्तम पर्वत छ त्याहा बाट नदि हरु उत्पन्न भएकाे छ जसकाे नाम एरावती, वितस्ता, विपाशा, देविका र कुहु हाे । त्यहि स्थान मा बिप्राे(बुद्धिमान मानव) काे भएकाे हाे । यहि स्थान मनस सर(मानसराेवर) हाे जहाँ बाट पुर्व तिर कुहु(ब्रम्हपुत्री नदी) र दक्षिण तिर देविका(गंगा नदी) छ र पश्चिम तिर एेरावती(रावी नदी) अादि निकले काे छ । यह स्थान अार्यवर्त काे एउटा प्रदेश हाे।
। त्रिविष्टपं ब्रम्हालाेक लाेकानां परमेश्वरः ।। “बालमिकी रामायण”
अर्थातः- यस स्थान लाइ त्रिबिष्टथ(तिब्बत) पनि भनिन्छ ।

**** याे संसार काे उत्पत्ति भएकाे कति वर्ष भयाे र मानव काे जन्म कति वर्ष पहिला भयाे ****
वर्तमान सृष्टि को आयु १,९६,०८,५३,११२ वर्ष छ । यति नै आयु वेद को पनि छ । सृस्ती को आरम्भ मा ४ महा ऋषि १. अग्नि ले ऋग्वेद, वायु ले यजुर्वेद, आदित्य ले संवेद, र अंगिरा ले अथर्ववेद को ज्ञान इश्वोर बाट पाएका थिए । वेद सृष्टि को सबै भन्दा प्राचिन र इश्वोर कृत ग्रंथ हो यसलाई आज पुरा विश्व ले मानी सकेको छ । सृष्टि उत्पन्न देखि जब सम्म इस्थिर रहन्छ त्यसलाई संस्कृत भाषा मा १ कल्प भनिन्छ, यसलाई सहस्त्र महायुगा पनि भनिन्छ, १ कल्प ४ अरब ३२ कराेड वर्ष को हुन्छ, वर्तमान सृष्टि को आयु को गड़ना सुर्य सिद्दन्त द्वारा निकालिएको छ । सुर्य सिद्दन्थ को रचियता “मय” नामक एउटा बिद्धान ऋषि ले गरेका हुन् । सृष्टि को आयु को गडना २,१६,५०,६१७ पहिला ऋषि “मय” ले गरेका थिए ।
चतुर्युगी अथवा महायुगा

युग को नाम युग को वर्ष को संख्या
१. सत्युग(कृत युग) १७,२८,००० वर्ष
२. त्रेता युग १२,९६,००० वर्ष
३. द्वापर युग ८,६४,००० वर्ष
४. कल्युग ४ ,३२,००० वर्ष
एक चतुर युग को समय ४३,२०,००० वर्ष
७१ चतुर्युगी को समय = १ मन्वन्तर
१४ मन्वन्तर = १ सन्धि
१ चतुर युगी को समय = ४३,२०,००० वर्ष
१ मन्वन्तर = ४२९४०८०००० वर्ष (१४ मन्वन्तर )
यस हिसाब ले सृस्टि को पूर्ण आयु हुन्छ = ४,३२,००,०००००( ४ अर्ब बत्तिस कराेड व)र्ष
अहिले हामी बसेको सृष्टि को संवत १,९६,०८,५३,११२ वर्ष भयो ।

Note:- माथी दिएकाे सबै मंत्र हरु बाट याे बुझिन्छ कि “ याे संसार मा ३ कुरा अनादि(सुरु देखी) छ, १.इश्वर २. जिव र ३. प्रकृति । सुरु मा सबै तिर मात्र एउटा दिब्य अंध्याराे थयाे । अनि प्रदिप्त पिण्ड(एउटा प्रकाशमान चम्किने अागाे काे गाेला जस्ते पिण्ड) लाइ उतपन्न गरे अर्थात बनाए । यस पिण्ड काे अधिपति(बनाउने वाला) परमात्मा थियाे । त्यसपछि त्याे प्रदित्प पिण्ड(चम्किने अागाे काे गाेला) मा गति(Energy) काे दबाब(pressure) ले गर्दा बिस्फाेट(blast) भयाे । फेरी त्याे प्रदिप्त पिण्ड मा भयाे काे बिस्फाेट बाट “पृथिवी तथा अन्य पिण्ड(ग्रह) पृथक् भयाे अर्थात उत्पन्न भयाे । अादि अादि । र अरु सबै बिकाश काे क्रम काे ब्याक्ख्या मैले माथी गरिनै सकेकाे छु । अब कति अचम्म हेर्नु त वेद मा याे कुरा अाधुनिक बिज्ञान काे जन्म भन्दा धेरै पहिला नै लेखेकाे छ तर यदि अाधुनिक बिज्ञान अनुसार सृष्टि काे उत्पत्ति काे बारे मा बुझ्ने हाे भने अाधुनिक बिज्ञान र वेद काे प्रमाण हरु ठिक्क मिल्दाे मिल्दाे छ । अाधुनिक बिज्ञान(Modern Science) ले पनि Big Bang(सुरु मा एउटा अागाे काे गाेला थियाे अनि त्यसमा blast भएर याे सारा Universe बनेकाे हाे । यसैलाइ Bigbang Theory भनिन्छ) बाट याे संसार काे उत्पत्ति भएकाे हाे भन्ने कुरा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *