टीकाको साइत पौने ९ बजे

यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो ।आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो ।विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको दिव्य ज्योतिष परामर्श केन्द्रले जनायको छ ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहरण गर्दा पनि शुभ हुने बताइयको छ।विजया दशमीका दिन विहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत रहेको अध्यक्ष डा.कृष्ण प्रसाद आचार्य जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *