पढाईमा सफलता हासिल गर्ने तरिका

gurukulo

नारायण !! जय गुरु देव !! जय गौ माता !!

पढाईमा कसरी सफलता हासिल गर्ने भन्ने बारेमा ज्योतिष शास्त्रले बताएको केही सामान्य नियम प्रस्तुत गर्दैछौ।

मेष राशिका विद्यार्थीहरूले केशरको तिलक लगाउदा राम्रो हुन्छ ।

बृष राशिका विद्यार्थीहरूले मुङीको दाललाई धर्मिक स्थलमा दान दिने, राम्रो हुन्छ ।

मिथुन राशिका विद्यार्थीहरूले तुलसिको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।

कर्कट राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।

सिंह राशिका विद्यार्थीहरूले चनाको दाल खाएर निस्कनु राम्रो हुन्छ ।

कन्या राशिका विद्यार्थीहरूले पिपलको दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।

तुला राशिका विद्यार्थीहरूले काली गाईलाई दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।

बृश्चिक राशिका विद्यार्थीहरूले तुलसिको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।

धनु राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।

मकर राशिका विद्यार्थीहरूले गणेश देवता को प्रार्थन गर्ने गर्दा राम्रो हुन्छ ।

कुम्भ राशिका विद्यार्थीहरूले सेतो चन्दनको तिलक लगाउदा राम्रो हुन्छ ।

मिन राशिका विद्यार्थीहरूले जननीको आशिर्बाद लिने गरेमा राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *