पौष महिनाको राशिफल

rasi

मेष राशी :- पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । पारिवारिक सद्भाव कायम रहनेछ । परस्परमा मैत्रीकरुणाको भाव विकास हुनेछ । वैदेशिक कार्यमा सफलताका सम्भावनाहरु देखिन्छन् । कलाको क्षेत्रमा लगानी बढ्नेछ । आफन्तको सहयोगबाट भएका कार्यहरु सुचारु हुनेछन् । मुद्दामामिलामा जीत हुनेछ । शत्रुनाश हुनेछन् । राजनितीमा सफलता मिल्नेछ । तर पनि सूर्य, मंगल खराब छन् । संचीत धननाश होला । पशुचौपायाबाट हानी हुनेछ । झै–झगडामा पनि फसिएला कुलदेवता र गणेशको आराधना गर्दा लाभ हुनेछ ।

वृष राशी : मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ, सामाजिक कार्यमा अपजशको सामना गर्नुपर्ला । धनहानीको योग देखिन्छ । मानसिक विचलन उत्पन्न हुनसक्छ । सामाजिक संवेदना र दायित्व बढ्नेछ । मित्रहरुको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । जग्गा जमीनको लाभ सरकारी क्षेत्रमा सफलता मिल्नेछ । स्थास्थ्यमा समस्या उत्पन्न होला । साँझेदारबाट धोका, घर परिवारमा झमेला पनि सहनुपर्नेछ । महिना भर देवी र सूर्यनारायणको प्रार्थना गरिरहँदा राम्रो हुन्छ ।

मिथुन राशी :उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, दैनिक कार्यमा वादविवाद उत्पन्न हुनसक्छ । त्यसतर्फ सचेत रहनुहोला । रोग ब्याधीले पिरोल्ला । दण्ड जरिवाना एवं चोटपटकको पनि सम्भावना बन्दछ । आफन्तबाट धोका होला । स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ । राजनीतिमा आपसी कलहले मानसिक खिन्नता बढ्न सक्छ । गरगहना र विलासिताका सामानहरु खरीदविक्रीको योग देखिन्छ । लामो समयदेखि रोकिएको काम बन्नेछ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट प्रसस्त सहयोग पाउनुहुनेछ घरमा पारिवारिक मेलमिलाप हुनेछ । अचल सम्पत्तिको लाभ हुनेछ । महिनाभर सूर्यको आराधना गरिरहने ।

कर्कट राशी : जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, ठूलो रोगले च्याप्न सक्छ । चोटपटकको सम्भावना पनि छ । अनावश्यक समस्या आउन सक्छ । मनोरञ्जनमा खर्च बढ्नेछ । अचल सम्पत्ति किनबेचके योग देखिन्छ । स्वास्थ्यमा बाधा, मनमा तनाव, आफन्तसँगको अनावश्यक वाद विवादले मनमा खिन्नता बढ्नेछ । तैपनि बुध, शुक्र राम्रै छन् । बौद्धिक वर्गसँग सहकार्यको योग छ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । विपरित लिङ्गीको सहयोग पाइनेछ । शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । पारिवारिक सद्भाव कायम रहनेछ । परस्परमा मैत्रीकरुणाको भाव विकास हुनेछ । वैदेशिक कार्यमा सफलताका सम्भावनाहरु देखिन्छन् । कलाको क्षेत्रमा लगानी बढ्नेछ । कुलदेवताको आराधना गर्ने ।

सिंह राशी :- परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोकियका कामहरु बन्ने छन्,अनावश्यक वाद विवादका कारणले मनमा खित्रता बढ्नेछ । मनमा तर्क कुतर्क उत्पत्र हुनेछ । मानसिक असन्तुष्टि बढ्नेछ । सभा सम्मेलनमा सहभागिताको योग देखिए पनि कानूनी बाधा अड्चन भने आउन सक्नेछन् । सूर्य सफल छ । धार्मिक कार्यमा सहभागिताको अवसर मिल्नेछ । तीर्थयात्राका योजनाहरु बन्नेछन् । विशिष्ट व्यक्तिको सहभागितामा कार्य सम्पन्न हुनेछ । भाग्योदयको योग रहेको छ ।

कन्या राशी : -भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,बोलीमा विचार पुराउनु होला, काममा जश पाइने योग देखिदैन । मानसीक चिन्ता झमेला एवं असफलतामानै महिना बित्नेछ । अनावश्यक यात्राको योग पनि रहेकोछ । गरेका कार्यबाट सन्तुष्टि नमिल्ला । अनावश्यक वाद(विवाद एवं तर्क(वितर्कको सामना गर्नु पर्ला । स्वास्थ्यमा सामान्य समस्या रहनेछ । तै पनि वृहस्पती राम्रै छन् । अध्ययन अध्यापको क्षेत्रमा सफलता मिल्नेछ । सन्तानबाट राम्रै छ । आर्थिक क्षेत्र सबल बत्रेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शत्रूहरु बढे पनि विजय नै हात लाग्नेछ । महिना भर दान दक्षिणामा गरिरहने सबै अनिष्ट नाश हुनेछ ।

तुला राशी :- बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, ठूलो रोगले च्याप्न सक्छ । चोटपटकको सम्भावना पनि छ । अनावश्यक समस्या आउन सक्छ । मनोरञ्जनमा खर्च बढ्नेछ । अचल सम्पत्ति किनबेचके योग देखिन्छ । स्वास्थ्यमा बाधा, मनमा तनाव, आफन्तसँगको अनावश्यक वाद विवादले मनमा खिन्नता बढ्नेछ । तैपनि बुध, शुक्र राम्रै छन् । बौद्धिक वर्गसँग सहकार्यको योग छ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ । विपरित लिङ्गीको सहयोग पाइनेछ । शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ । पारिवारिक सद्भाव कायम रहनेछ । परस्परमा मैत्रीकरुणाको भाव विकास हुनेछ । वैदेशिक कार्यमा सफलताका सम्भावनाहरु देखिन्छन् । कलाको क्षेत्रमा लगानी बढ्नेछ । देवी माताको आराधना गर्ने ।

वृश्चिक राशी:- विश्वासको वातावरण बन्नेछ, साहित्य, संगीत र कलाप्रयित रुचि बढ्ने देखिन्छ । वैदेशिक रोजगारीको अवसर मिल्नेछ । मनोरञ्जनपूर्ण यात्राले मन प्रशन्न रहला । साथीभाइको सहयोग प्रशस्त मिल्नेछ । महिना चौतर्फि लाभदायक छ । यात्रा सफल हुनेछ । पिताबाट सहयोग पाइनेछ । विदेशबाट सहयोग आउनेछ । । हर्ष बढ्नुका साथै घरमा माङ्गलिक कार्य हुने योग देखिन्छ । धार्मिक कार्यमा धन खर्चिनुपर्ने देखिन्छ । जागिरमा पदोन्नति हुने योग छ । रोग ब्याधि एवं धन हानीले पिरोल्नेछ । महिनाभर धर्मकर्म गरिरहने ।

धनु राशी :-सानातिना कामको झमेला आउनसक्छ मनोरञ्जनपूर्ण यात्राको योग रहेको छ । कला संगीत साहित्यप्रति विशेष झुकाव बढ्नेछ । न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ । जागीरमा पदोन्नतिको योग रहेको छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । जग्गा जमीनको लाभ हुनेछ । शत्रुनाश हुनेछन् । यात्रामा कष्ट व्यहोर्नु पर्ला । शारीरिक अलस्यताले सताउनेछ । पढाईमा मन लाग्नेछैन । पेटको समस्याले सताउने देखिन्छ । यात्रा रमाइलो रहे पनि लाभ भने देखिदैन । गणेश भगवानको आराधना गरिरहने ।

मकर राशी:-परिवारमा खुशीको खबर प्राप्त हुने छ, श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पारिवारिक सम्बन्ध बिग्रने योग देखिन्छ । शारीरिक थकानको स्थिति रहनेछ । पठन पाठनमा रुचि नबढ्ला । गरेका कार्यबाट जश भन्दा अपजश धेरै पाइनेछ । मनमा उत्साह र उमङ्ग घट्नेछ । अनावश्यक झन्झटिलो यात्रामा भौतारिनु पर्नेछ । परिवारमा नराम्रो पार्ला । व्यापार व्यावसायमा हानी दण्ड जरिवाना पर्नेछ । साझेदारीले धोका देलान् तर पनि सूर्य, शुक्र राम्रा छन् । अध्ययन अध्यापनमा प्रगति हुनेछ । वैदेशिक यात्रा हुने योग छ । माङ्गलिक कार्यमा संलग्न हुनु पर्नेछ । उद्योग धन्दामा लगानी गर्न वातावरण आउनेछ । सरकारी क्षेत्रबाट सहयोग मिल्नेछ । महिनाभर कालीको र शिव भगवानको आराधना गरिरहने ।

कुंभ राशी: दैनिक कार्यमा वादविवाद उत्पन्न हुनसक्छ । त्यसतर्फ सचेत रहनुहोला । रोग ब्याधीले पिरोल्ला । दण्ड जरिवाना एवं चोटपटकको पनि सम्भावना बन्दछ । आफन्तबाट धोका होला । स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ । राजनीतिमा आपसी कलहले मानसिक खिन्नता बढ्न सक्छ । तर पनि बुध, शुक्र राम्रा छन् । गरगहना र विलासिताका सामानहरु खरीदविक्रीको योग देखिन्छ । लामो समयदेखि रोकिएको काम बन्नेछ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । मित्रबाट प्रसस्त सहयोग पाउनुहुनेछ घरमा पारिवारिक मेलमिलाप हुनेछ । अचल सम्पत्तिको लाभ हुनेछ । महिनाभर भैरवको गरिरहने ।

मीन राशी :-सहयोगीहरूले काममा साथ दिनेछन्, व्यापारव्यवसायबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा अपजशको सामना गर्नुपर्ला । धनहानीको योग देखिन्छ । मानसिक विचलन उत्पन्न हुनसक्छ । सामाजिक संवेदना र दायित्व बढ्नेछ । मित्रहरुको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । जग्गा जमीनको लाभ सरकारी क्षेत्रमा सफलता मिल्नेछ तर शनी र राहु खराब छ । । स्थास्थ्यमा समस्या उत्पन्न होला । साँझेदारबाट धोका, घर परिवारमा झमेला पनि सहनुपर्नेछ । महिना भर देवी र सूर्यनारायणको प्रार्थना गरिरहँदा राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *