बिक्रम सम्बत २०७३ सालको शुभ साइतहरु

मानव जीवनको १६ संस्कार मध्य एक महत्वपूर्ण संस्कार हो |araya
शुभ साइतमा बिबाह गर्नाले बैबाहिक जीबनमा आइपर्ने समस्याबाट मुक्ति मिल्छ भन्ने पौराणिक बिश्वास रही आएको छ | ज्योतिष शास्त्र अनुसार साइत नहेरी बिबाह गरे बिधवा, बिधुर अथवा छुटिएर बस्नुपर्ने हुन सक्छ | हाम्रो समाजमा बिबाह गर्दा साइत हेराएर शुभ साइतमा मात्र बिबाह गर्ने परम्परा रहेको छ |

बैशाख: ४, ५, ६, ७, ८, १०, १४, १५
आषाढ: २७, २९, ३०
मङ्सिर:९, १०, १५, १६, १८, २३, २४, २७, २८, २९
माघ: ३, ४, ९, ११, १९, २०, २३, २४
फाल्गुन: ३, ७, १२, १७ २१,२९, ३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *