बिषय प्रबेश

meditation2[4]

आजको व्यस्त संसारमा स्वच्छ प्राकृतिक वाताबरण र योगका सरल, सहज प्राक्रियाहरुदेखि टाढा हुदै गयको जनजीवन धेरैथरीका शारीरिक र मानसिक रोगहरुबाट आक्रान्त हुन थालेको तथ्य सर्बबिदित छ ! त्यसमा पनि भौतिक स्वच्छता र सहज अध्यात्मिक साधनाको वातावरण नपाएका अधिकांश देस बिदेस मा बस्नु हुने मित्रहरु प्रदुषणजन्य रोगहरुबाट समेत बढी प्राभावित हुदै गयका छन् ! यस्तो भिड भाडपूर्ण अतिब्यस्त जनजीवनलाई योग र प्राणायामका केहि सरल प्रयोगहरुद्वारा रोग मुक्त र सुखी बनाउन सकिन्छ भन्ने कुराको उदहारण केहि उत्कृष्ट सादकहरुले सार्बजनिक रुपमै प्रस्तुत गरियको देखिन्छ ! यस्ता प्रयोगहरु बाट बिश्वका करोडौ मानिसहरु लाभान्वित भैरहेको पनि छन यस सिलसिलामा योगसन र प्राणायामका सरल बिधिहरुद्वारा स्वास्थ लाभ संगै परम अध्यात्मिक आनन्दको बाटो पहिल्याउन सकिन्छ ! अनि अनुसन्धान र ज्ञानको महत्वपुर्ण उपलब्धि मानिने योगविद्याले मानिसको शारीरिक तथा मानसिक आरोग्य र अध्यात्मिक बिकासका लागि धेरै महत्वपूर्ण मार्गनिर्देशहरु गरेको भय पनि कालान्तरमा क्रमश: ति विस्मृत र लुप्त हुदै गय ! परिणामस्वरुप हामीहरु आफनै पुर्बजहरुले विभिन्न अनुसन्धान र प्रयोगात्मक ज्ञानको माध्यमबाट प्राप्त गरेका सरल सहज जीवन-सुत्रहरुदेखी टाढा हुदै गयौ र क्रमश: अनेकौ जटिल रोगब्यदिहरुका सिकार बन्दै गयौ अनि तिनै लुप्त ज्ञानहरुको पुर्नजागरण गराई शारिरिक तथा मानसिक रुपमा पूर्ण स्वस्थ लाभ गर्ने दिसामा प्रयत्न सादकहरुको लागि प्राणायाम र योगसनका केहि सरल बिधिहरु अत्यन्त लाभप्रद
दिखीएका छन ! यसकुरातर्फ सभ्य समाजको पनि चासो पनि बाढदै गयको छ ! तसर्थ यस बिषयमा सामान्य जानकारी प्रस्तुत गर्नु सराहनीय कुरा हुन आएको छ ! सर्बप्रथम स्वस्थरक्षा र आन्तरिक सन्तुलन कायम राखनका लागि अत्यन्त महत्वपूर्ण मानीएको प्राणायाम के हो र यसमा के विशेषता छ ! भन्ने कुराको बोध हुनु आवश्यक छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *