बिहीबारको राशिफल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ २१ गते,बिहीबार,इश्वी सन् २०१८ सेप्टेम्बर ६ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ गुँलागा,भाद्र कृष्णपक्ष, तिथि– एकादशी, ९:०० बजेउप्रान्त द्वादशी, नक्षत्र– पुनर्वशु, १३:१९ बजेउप्रान्त तिष्य,योग– वरियान्, २५:२६ बजेउप्रान्त परिघ, करण– वालव, ९:०० बजेदेखि कौलव, १९:४८ बजेउप्रान्त तैतिल,आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– मिथुन, ७:४३ बजेउप्रान्त कर्कट, सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:१८ बजे र दिनमान ३१ घडी २१ पला। वर्त/पर्व- अजा एकादशी व्रत।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ २२ गते, शुक्रबार, इश्वी सन् २०१८ सेप्टेम्बर ७ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ गुँलागा, भाद्र कृष्णपक्ष,तिथि– द्वादशी, ६:३४ बजेदेखि त्रयोदशी, २८:०८ बजेउप्रान्त चतुर्दशी, नक्षत्र– तिष्य, ११:३८ बजेउप्रान्त अश्लेषा, योग– परिघ, २२:२१ बजेउप्रान्त शिव, करण– तैतिल, ६:३४ बजेदेखि गर, १७:२१ बजेपछि वणिज, २८:०८ बजेउप्रान्त भद्रा, आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कर्कट, सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:१६ बजे र दिनमान ३१ घडी १७ पला।वर्त/पर्व- प्रदोष व्रत, जुग: येँ पञ्चदान, निजामती सेवा दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
कृषिमा कामको चाप बढ्न सक्छ, परिवारमा दाजुभाइको सहयोग आजका लागि लाभदायक बन्न सक्छ,आजको शुभ अंक- ५ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि खर्चनुपर्ला,चिताएको मूल्य प्राप्त नहुन सक्छ,आजको शुभ अंक -५ रहेको
छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तालमेल नमिल्दा योजना सुरु गर्न समय पर्खनुपर्ला, आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्,आजको शुभ अंक- १२ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ,परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ,सक्छ,आजको शुभ अंक -७ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, परिश्रमले कीर्तिमानी दिलाउनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ,प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक- १ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ,पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ,आजको शुभ अंक – ६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसम्मानमा आघात पुग्ने सम्भावना छ,पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ,सजग रहनुहोलाआजको शुभ अंक- ८ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेमी बाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ,काममा टाढाको यात्रा हुने सम्भावना छ,आजको शुभ अंक- ११ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ,व्यवसायमा लाभ हुनेछ,आजको शुभ अंक – ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भेटघाटमा अलमलिनाले लक्ष्यमा बाधा पुग्नेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक – १० रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बलजफ्तीले मात्र काम सफल नहुन सक्छ,स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला,आजको शुभ अंक-६ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *