बुधबारको राशिफल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ २७ गते,बुधबार, इश्वी सन् २०१८ सेप्टेम्बर १२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,वर्षा ऋतु, नेपाल संवत् ११३८ ञलाथ्व,भाद्र शुक्लपक्ष,तिथि– तृतीया, १८:४३ बजेउप्रान्त चतुर्थी, नक्षत्र– चित्रा, २८:५० बजेउप्रान्त स्वाती,योग– शुक्ल, ८:५२ बजेउप्रान्त ब्रह्म,करण– तैतिल, ७:१८ बजेदेखि गर, १८:४३ बजेउप्रान्त वणिज,आनन्दादिमा कालदण्ड योग,चन्द्रराशि– कन्या, १६:५८ बजेउप्रान्त तुला, सूर्योदय– ५:४८ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान ३० घडी ५७ पला। वर्त/पर्व-हरितालिका (तीज) व्रत,मन्वादि, चन्द्रदर्शन दोष (चथा:)।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ २७ गते,बुधबार,इश्वी सन् २०१८ सेप्टेम्बर १२ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,वर्षा ऋतु, नेपाल संवत् ११३८ ञलाथ्व,भाद्र शुक्लपक्ष,तिथि– तृतीया, १८:४३ बजेउप्रान्त चतुर्थी,नक्षत्र– चित्रा, २८:५० बजेउप्रान्त स्वाती,योग– शुक्ल, ८:५२ बजेउप्रान्त ब्रह्म,करण– तैतिल, ७:१८ बजेदेखि गर, १८:४३ बजेउप्रान्त वणिज,आनन्दादिमा कालदण्ड योग,चन्द्रराशि– कन्या, १६:५८ बजेउप्रान्त तुला,सूर्योदय– ५:४८ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान ३० घडी ५७ पला। वर्त/पर्व-हरितालिका (तीज) व्रत,मन्वादि, चन्द्रदर्शन दोष (चथा:)।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,अ)
कृषिमा कामको चाप बढ्न सक्छ, परिवारमा दाजुभाइको सहयोग आजका लागि लाभदायक बन्न सक्छ,आजको शुभ अंक- ५ रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि खर्चनुपर्ला,चिताएको मूल्य प्राप्त नहुन सक्छ,आजको शुभ अंक -५ रहेको
छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तालमेल नमिल्दा योजना सुरु गर्न समय पर्खनुपर्ला, आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्,आजको शुभ अंक- १२ रहेको छ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ,परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ,सक्छ,आजको शुभ अंक -७ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, परिश्रमले कीर्तिमानी दिलाउनेछ,आजको शुभ अंक- ९ रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो लाभ हुने काम प्रारम्भ हुन सक्छ,प्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक- १ रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ,पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ,आजको शुभ अंक – ६ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मानसम्मानमा आघात पुग्ने सम्भावना छ,पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ,सजग रहनुहोलाआजको शुभ अंक- ८ रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेमी बाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ,काममा टाढाको यात्रा हुने सम्भावना छ,आजको शुभ अंक- ११ रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ,व्यवसायमा लाभ हुनेछ,आजको शुभ अंक – ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भेटघाटमा अलमलिनाले लक्ष्यमा बाधा पुग्नेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक – १० रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बलजफ्तीले मात्र काम सफल नहुन सक्छ,स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला,आजको शुभ अंक-६ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *