बुधबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ २ गते,बुधबार, इश्वी सन् २०१८ मे १६ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलाथ्व,अधिक ज्येष्ठ शुक्लपक्ष, तिथि– प्रतिपदा, १६:०८ बजेउप्रान्त द्वितीया, नक्षत्र– कृत्तिका, १०:३३ बजेउप्रान्त रोहिणी,योग– अतिगण्ड, २४:५५ बजेउप्रान्त सुकर्मा,करण– वव, १६:०८ बजेदेखि वालव, २७:०८ बजेउप्रान्त कौलव, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– वृष,सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १८:४५ बजे र दिनमान ३३ घडी ४२ पला। वर्त/पर्व-सर्वार्थसिद्धि योग १०:३३ बजेदेखि सर्वार्थसिद्धि योग, पुरुषोत्तम मास (मलमास) तथा अपूप-दान प्रारम्भ, दशहरा स्नान सुरु,गोसाइँकुण्डमा स्नान आरम्भ, मत्स्यनारायण मेला प्रारम्भ।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ३ गते,बिहीबार, इश्वी सन् २०१८ मे १७ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ अनलाथ्व,अधिक ज्येष्ठ शुक्लपक्ष, तिथि– द्वितीया, १४:०५ बजेउप्रान्त तृतीया, नक्षत्र– रोहिणी, ९:२० बजेउप्रान्त मृगशिरा, योग– सुकर्मा, २२:०८ बजेउप्रान्त धृति, करण– कौलव, १४:०५ बजेदेखि तैतिल, २४:५९ बजेउप्रान्त गर, आनन्दादिमा उत्पात योग, चन्द्रराशि– वृष, २०:३८ बजेउप्रान्त मिथुन,सूर्योदय– ५:१६ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ४४ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनलाभ हुनेछ,प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ, आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सहयोग पाइने छ, सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जिम्मेवारी पनि थपिएला,व्यावसायिक काममा निकैै उन्नति हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
यात्रा सकट आउनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,आजको शुभ अंक ११ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला, आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,मनमा प्रशन्नता बडनेछ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
काम गर्ने मौका आउला,धर्ममा रुचिहुनेछ, मानसमान पाउने योग छ ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ, आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आँखा, नाक,कान, घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ, आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,आजको शुभ अंक १ रहेको छ l

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ,आजको शुभ अंक ८ रहेको छ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *