***** यसुको जन्म भन्दा पहिला हिन्दु धर्म *****

wed

बाइबल मा ले पुष्ठि गरेको छ कि यसु जनमनु भन्दा पहिला हिन्दु धर्म थियोे । बाइबल नयाँ करार प्रकाश 20:1-21:9 अध्या 21 उनी एक जो सिहासन थिय उहाले भन्नू भयो हेर अहिले म हरेक कुरालाई नयाँ तुल्लाउदै छु।तब उहाले भन्नुभयो यस्लाइ लेख किनभने यी वचन बिस्वास योग्य अनि सत्य छन।

उहाँ जो सिहासन हुनुहुन्थ्यो उहाले मलाई भन्नुभयो अब सिद्दियो ।म नै अल्फा ( सुरु ) अनि म नै ओमेगा (अन्त्य ) आदि हु ।म कुनैपनी मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फुहराबात सितैमा दिनेछु ।कुनै मानिसले बिजय प्राप्त यो सबै प्राप्त गर्नेछ ।अनि म उसको म उसको प्रमेशोर हुनेछु ।अनि मेरो उ मेरो छोरा हुनेछ ।तर मानिसहरू कातर ( कायर ) अबिस्वाशि घिर्नाजनक कर्म गर्ने ह्त्यारा ब्यभिचारी जादुवाला मुर्ति पुजक अनि जम्मै झुठो बोल्नेहरु छन तिनीहरु गन्धक को अग्नि कुण्डमा ठाँउ पाउँछन् यो दोस्रो मृत्यु हुने छ।

1: अब हेनुहोस यसु ले भनुभयो म सबै कुरालाई नयाँ तुल्याउदै छु के कुरा थियो होला र नयाँ कुरा तुलाउनु पर्ने ? यसु जनमिनु भन्दा पहिला पनि त सन्सार चलिरहेकै थियो त्यो पनि सबै कुरा उल्लेख छ बाइबल मा किन कि यसु यो सन्सार को पहिलो ब्याक्ती होइनन्

2: अर्को कुरा यसु ले भन्नू भयो रे म नै पहिलो र म नै अन्त्य हु र तिर्खाएको मानिस लाई पानी को फुहरा सित्तैमा दिनेछु । के भगवान भयर घमण्ड को कुरा गर्नु मिल्छ म नै सबै थोक हु । जब नै भन्ने कुरा त अर्को कुनै हुनुपर्छ र बल्ल उस्तै आफनो घमण्ड को लागि म नै यानी म मात्र भन्ने सब्द आउछ अनि भगवान भय त सबै लाई बराबरी देख नु पर्ने होइन र किन सित्तै माको कुरा कि यसु ले नि पैसाकै बेबार गर्थें र ।

3: अब हेर्नुहोस कायर, अबिस्वाशि ,जादुवाला, मुर्तिपुजक जम्मै झुठो बोल्ने हरु रे ।यहि मुर्तिपुजक भन्ने कुराले पुष्ठि गर्छ कि यसु जनमनु भन्नदा पहिले हिन्दु थिय र त मुर्ति आयहोला यस्तै कुरा बाइबल मा पुजारी मन्दिर मुर्ति त हरेक थाउ मा उल्लेख छ । मुर्कस 1:12-13; लुका 4:1-13 अध्या 4 मा पनि कसरी मन्दिर र पुजारी को अपमान गरियो छ बाइबल मा हेर्नू सक्नु हुन्छ । किन बाइबल मा मन्दिर पुजारी मुर्ति भन्ने सब्द लेखियको छ ? इसाई मित्रहरू भन्नू हुन्छ यसु जन्मिनु भन्दा इसाई धर्म थियो । आखिर यसु जन्मिनु भन्दा पहिला इसाई धर्म थियो भने किन बाइबल मा चर्च भन्ने शब्द लेखेको छैन त ?? कित लातो सिधो नेपाली हरु लाई पैसा नाना थरी लोभ र मन्दिर र मुर्तिको गलत अर्थ लगाएर इसाई बनाउने सरेन्त्र हो ??

4: अजै घमण्ड को कुरा यता छ यसु को ! यसु लाई मान्ने जति त्यो यसु को छोरा हुने छ रे के यसु को लागि छोरी मानिस पनि छोरा नै हुनुपर्ने ?? फेरि यसु लाई नमान्ने जति गन्धक को अग्नि मा जाने छन रे भगवान को कुरा यस्तो खाए खा नखाए घिस कस्तो जबर्जस्ति । यो गन्धक को अग्नि भनेको कति पय नेपाली इसाई हरु लाई थाहा पनि छैन होला । साच्चिकै भन्ने हो भने यसुखिस्र सन्सार कै घमण्ड नचाहिने कुरा काम लगाउने यी सबै कुरा ले हुनुहुन्थ्यो होला र तबत सबै मिलेर क्र्स मा तागेर ह्त्या गरेको हुनुपर्छ ।
बाइबल मा पनि जबर्जस्ती कुराहरू उल्लेख छ बाइबल लाई मान्ने हरु पनि जबर्जस्ती गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *