शनिबारको राशिफल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ ३० गते,शनिबार,इश्वी सन् २०१८ सेप्टेम्बर १५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन। वर्षा ऋतु, नेपाल संवत् ११३८ ञलाथ्व,भाद्र शुक्लपक्ष,तिथि– षष्ठी, १७:४० बजेउप्रान्त सप्तमी,नक्षत्र– अनुराधा, ३०:३१ बजेउप्रान्त अनुराधा,योग– विष्कम्भ, २७:३० बजेउप्रान्त प्रीति,करण– तैतिल, १७:४० बजेदेखि गर, २९:५७ बजेउप्रान्त गर,आनन्दादिमा अमृत योग,चन्द्रराशि– वृश्चिक,सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०७ बजे र दिनमान ३० घडी ४५ पला। सूर्य षष्ठी।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल भदौ ३१ गते,आइतबार,इश्वी सन् २०१८ सेप्टेम्बर १६ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,वर्षा ऋतु, नेपाल संवत् ११३८ ञलाथ्व,भाद्र शुक्लपक्ष,तिथि– सप्तमी, १८:२० बजेउप्रान्त अष्टमी,नक्षत्र– अनुराधा, ६:३१ बजेउप्रान्त ज्येष्ठा,योग– प्रीति, २७:०८ बजेउप्रान्त आयुष्मान्, करण– गर, ५:५७ बजेदेखि वणिज, १८:२० बजेउप्रान्त भद्रा,आनन्दादिमा मृत्यु योग,चन्द्रराशि– वृश्चिक, सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०६ बजे र दिनमान ३० घडी ४१ पला। वर्त/पर्व-भक्तपुरस्थित मंगलकुण्डमा मेला,रवि–सप्तमी व्रत,भाद्र मसान्त।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा उत्साह बृद्धि, उपहारादी लाभ, प्रेममा सन्तुष्टि, बोलेको प्रभाव बढ्नुका साथै रोगहरुले छोड्ने छ,व्यवहारमा सफलता मिल्ने छ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चोटपटकको भय तथा मानसिक चिन्ता बृद्धि होला,मान सम्मान बृद्धि, यश, आनन्द प्राप्ति तथा बैंक व्यालेन्स बृद्धि होला,पढाइ लेखाइमा रुची बढ्ने छ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सुख बृद्धि,जागिर प्राप्ति आयआर्जन बृद्धि तथा मिष्ठान्न भोजन लाभ होला,दण्ड जरिवाना तिर्नु पर्दा मान सम्मानमा आँच आउला, भाग्योदयको योग छ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान्यजनबाट सहयोग प्राप्ति,शरीर निरोगी,मनमा प्रशन्नता बृद्धि तथा घरमा कुटुम्बको आगमन होला,होच्याउने तथा मानसिक चिन्ता बृद्धि होला,आजको शुभ अंक १ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
झैझगडा तथा पेटको समस्या बृद्धि होला भने बाँकी दिन सन्तान सुख, महत्वपूर्ण कार्य सिद्धि तथा मान्यजनको सहयोग प्राप्त भई बिग्रनै आँटेको काम बन्ला,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शरीरमा पीडा बृद्धि तथा बेकारका कुराकानीले दिन बित्ला भने बाँकी दिन राज्यद्वारा सहयोग प्राप्ति तथा कार्य सिद्धि होला, लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,यश आनन्द बृद्धि,प्रेम वार्ता तथा शत्रुहरु मित्रमा परिणत होलान्,मनमा खिन्नता होला,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
समय तपाईंको पक्षमा हुँदा कार्य सफल,स्वास्थ्य स्थितिमा सुधार तथा मिष्ठान्न भोजन लाभ होला भने बाँकी दिन नाना रोगले सताउला,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
झैझगडा तथा आफन्तसँग वैरभाव बृद्धि होला भने बाँकी दिन यात्राको योग, शत्रुहरु पराजय, घरायसी सुखलाभ तथा स्वास्थ्य स्थिति ठिक होला,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धनलाभका बाटाहरु प्रशस्त रुपमा खुल्ने छ,मनमा छट्पटी बृद्धि तथा बन्नै आँटको काम बिग्रेला भने बाँकी दिन यात्रा योग तथा शत्रुहरु पराजय होलान्,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अनावश्यक धन खर्च होला,धैर्यता बृद्धि भई अधुरा कार्य पूर्ण रुपमा सफल होला,जलको भय तथा नराम्रा सपना देखिएला भने बाँकी दिन कार्य सफल होला,आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
समय तपाईंको पक्षमा हुँदा समय विपरित लिङ्गसँग वार्तालाभ, नवीन बस्त्र लाभ भई मनमा आनन्द बृद्धि होला,ढाड पेटको समस्याले दुःख देला,आजको शुभ अंक ३ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *