शनिबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ ५ गते,शनिबार, इश्वी सन् २०१८ मे १९ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलाथ्व, अधिक ज्येष्ठ शुक्लपक्ष,तिथि– चतुर्थी, ९:२६ बजेउप्रान्त पञ्चमी, नक्षत्र– आर्द्रा, ६:१८ बजेदेखि पुनर्वशु, २८:३८ बजेउप्रान्त तिष्य,योग– शूल, १६:०८ बजेउप्रान्त गण्ड, करण– भद्रा, ९:२६ बजेदेखि वव, २०:१२ बजेउप्रान्त वालव,आनन्दादिमा मुद्गर योग,चन्द्रराशि– मिथुन, २३:०३ बजेउप्रान्त कर्कट, सूर्योदय– ५:१५ बजे, सूर्यास्त– १८:४७ बजे र दिनमान ३३ घडी ५० पला।

भोलिको-पञ्चाङ्ग

आजको रशिफाल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापारको योग बढ्ने छ,कुनै गुप्त कारोबार वा गतिविधिका काम पनि गर्नुपर्छ ,आजको सुभ अंक २ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
यात्रा सफलतम सिद्ध हुनेछ,आम्दानीका मार्गहरू बढ्ने छन्, यद्यपि खर्च पनि बढ्ने छ,आजको सुभ अंक १ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
व्यायसायिक जीवनमा समेत सुधार आउने छ, प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ ,आजको सुभ अंक ३ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
केही समस्याहरू तपाईंको स्वाभिमान र घमण्डका कारण पनि सिर्जना हुनेछ ,आजको सुभ अंक ४ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दुर्घटनाको सामान्य भय छ र आर्थिक हानिको पूर्ण सम्भावना छ ,आजको सुभ अंक ९ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विश्वासको वातावरण बन्नेछ र रोजगारीका क्षेत्रमा सफलता आर्जन गर्नुहुनेछ,आजको सुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
झैझगडा हुनसक्ने र चोरी हुने वा सामान हराउनसक्ने छ, पेसामा राम्रो प्रगति हुनेछ ,आजको सुभ अंक ७ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक जीवन सुखद हुने छैन, त्यसैले घरपरिवारमा विशेष ध्यान दिनु राम्रो हुनेछ,आजको सुभ अंक ५ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अप्रिय घटना भोग्ने स्थिति आइलाग्ने छ, तनावग्रस्त र अस्वस्थ हुने सम्भावना छ,आजको सुभ अंक ८ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
एउटा श्रेष्ठ समय हो,आय आर्जनका मार्गमा राम्रै सुधार आउने छ,आजको सुभ अंक ५ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जुन तपाईंको सुझबुझ र लगनशीलताका कारण फलदायी हुनेछ,आजको सुभ अंक ४ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मित्र र नातागोताका साथीभाइसँगको सामाजिक सम्बन्ध अझ राम्रो हुनेछ ,आजको सुभ अंक ५ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *