शुक्रबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन १८ गते,शुक्रबार, इश्वी सन् २०१८ अगस्ट ३ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा,श्रावण कृष्णपक्ष, तिथि– षष्ठी, ७:४१ बजेउप्रान्त सप्तमी,नक्षत्र– रेवती, ११:१५ बजेउप्रान्त अश्विनी,योग– धृति, १२:०३ बजेउप्रान्त शूल,करण– वणिज, ७:४१ बजेदेखि भद्रा, १९:३२ बजेउप्रान्त वव, आनन्दादिमा श्रीवत्स योग,चन्द्रराशि– मीन, ११:१५ बजेउप्रान्त मेष,सूर्योदय– ५:२८ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३३ घडी २४ पला,पञ्चक ११:१५ बजे समाप्ति,सर्वार्थसिद्धि योग ७:४१ बजेसम्म र पुन: १९:३२ बजे उप्रान्त।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल साउन १९ गते। शनिबार,इश्वी सन् २०१८ अगस्ट ४ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेपाल संवत् ११३८ दिल्लागा, श्रावण कृष्णपक्ष,तिथि– सप्तमी, ७:१५ बजेउप्रान्त अष्टमी,नक्षत्र– अश्विनी, ११:२८ बजेउप्रान्त भरणी, योग– शूल, १०:३९ बजेउप्रान्त गण्ड, करण– वव, ७:१५ बजेदेखि वालव, १८:५१ बजेउप्रान्त कौलव,आनन्दादिमा सौम्य योग, चन्द्रराशि– मेष, सूर्योदय– ५:२९ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३३ घडी २१ पला। वर्त/पर्व-अष्टमी व्रत, गोरखकाली पूजा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विश्वास जित्नै अघि बढ्न सकिने छ,आर्थिक हिसाबले समय बलबान रहनेछ,लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर गर्नु भएमा अझ बढी सफलता हाल लाग्नेछ,आजको शुभ अंक १२ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आयस्तर बढ्ने छ,बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, काममा क्रमश सुधारको संकेत देखिनेछ,रोकिएका काममा सफलता हात लाग्नेछ,आजको शुभ अंक १ रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
विवाद एवं चिन्ता बढ्न सक्छ,बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ, आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि समय निकै फलदायी हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ,राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,अंग भंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,धार्मिक कार्यमा समय बित्नेछ, नोकरीमा पदोन्नती हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ, धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,निकै सफल देखिन्छ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनुकूलको बन्न छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पढाई लेखाईमा प्रगति हुनेछ,फलदायी समय रहनेछ,राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,दुख र चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विशिष्ट नयाँ काम गर्ने मौका छ,सामाजिक यश र किर्तिमा वृद्धि हुनेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,आर्थिक अबस्थामा सुधार आउनेछ,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ,बैदेशिक सहयोग बढे संगै,आजको शुभ अंक ११ रहेको छ।

तन्त्र,मन्त्र,यन्त्र,ज्योतिष तथा वास्तु विज्ञान सेवा बाट कुनै पनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *