सबैमा आवश्यक स्वास्थ्य लाभ लिनुहुन सादर अनुरोध गरिन्छ !!!

प्राकृतिक चिकित्सा डा .कृष्ण प्रसाद आचार्य तथा मेडिकल सम्बन्धि प्रा.डा.राम प्रसाद उप्रेदी वाट शिविर संचालन

वीर भद्र,तमसा, चम्पा तीन नदीको सँगम मणिकर्निका धाममा कार्तिक २१ गते देखी २८ गते सम्म प्राकृतिक चिकित्सा अन्तर्गत “काया कल्प” स्वास्थ्य शिविरमा सुर्य किरण चिकित्सा ,योग चिकित्सा , जल चिकित्सा , माटो चिकित्सा , यज्ञ चिकित्सा , मेडिकल सम्बन्धि स्वास्थ्य लाभ बाट दम, सुगर, छालाको रोग, मानसिक रोग , दाद, अल्सर, पायल्स, आँखा, नसा, वाथ ,ग्यास्टिक, अनुहारको पोतो,टाउकाको समस्या,मोटो तथा दुब्लोपन आदी रोगको बिना औषधी प्राकृतिक उपचार बाट विषेश लाभ लिन सक्नु हुनेछ !

२० गते भित्र शिविर लाग्ने स्थान अाइ पुग्नु पर्ने, नाम दर्ता गर्नु पर्ने छ ! टाढा बाट आउने लाई खाना बस्न सुबिधा छ ,फोटो र नागरिताको फोटो कपी लियर आउनु होला ! शिविरमा प्रमुख संरक्षक तपस्सी नागा बाबा महन्त कल्याणपुरी महाराज ज्यु को आशिर्वाद लिई योग तथा प्राकृतिक चिकित्सा अन्तर्गत सबै कार्य डा.कृष्ण प्रसाद आचार्य तथा मेडिकल सम्बन्धि प्रा.डा.राम प्रसाद उप्रेदी ज्यु बाट हुनेछ ! विशेष धर्मको जानकारी समेत हुनेछ ।

दिव्य निरोग नेपाल
स्थान- मणिकर्निका धाम भक्तपुर
सम्पर्क-९८५५०५०९३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *