सम्पुर्ण बाइबल काे पवित्र सार

बाइबल मा इशु काे कथा ४ जना ले फरक फरक तरिका ले लेखेकाे भेटिन्छ । बाइबल मा नाम दिएको ब्यक्ति जस्तै “मर्कुस , मात्ति , लुकास” काे कुरा मा आफै आफै मा बिरोधी छ । जसको एक अर्का संग कुरा मिल्दैन तेस्लाई इश्वर को बोलि भन्छन् रे??? इश्वर को बोलि त सब जना को एकै हुनु पर्ने हैन र???? ल साथी अब पुरा बाइबल म सिर्फ ३ हरफ मा सकाउने छु । कृपया न हास्नु होला तर सत्य येही हो । यो लेख इसाई ले पनि हेर्ने छन् । तर सत्य यही हो त्यसैले इसाइ मित्र हरु नरिसाएर पडेर Enjoy गर्नु ल ।
************************************************************************************
१:- बाइबल अनुसार पर्मेश्वर ले सम्पूर्ण मानिस लाई पापी बनाएर पठायो ( रोमी ५:१२, भजन संहिता ५१:५,भजन संहिता ५८:३, रोमी ३:२३, उत्पत्ति ८:२१)
************************************************************************************
२:- अब इशु ले आफ्नै आमा लाई भुँडी बोकायो किनकि “चर्च र पास्टर अनुसार DOCTRINE OF TRINITY अर्थात् पिता ,पुत्र र HOLY GHOST(पवित्र अात्मा) एउटै हो भन्ने इनिहरु को मान्यता छ र इशु काे अामा मरियम पवित्र अात्मा बाट भुडी बाेकीन र त्याे भुडी बाट इशु जन्मे रे । अब हर्नु इशु, यहाेबा र पवित्र अात्मा एउटै हाे रे चर्च अनुसार । तर बाइबल अनुसार तेस्तो कतै लेखेकाे छैन । इनिहरु को मान्यता अनुसार MOTHER MARY लाई HOLY GHOST ले भुँडी बोकायो(गर्भवती गरे] । यदि HOLY GHOST र YESU एउटै हो भने एसको अर्थ इशु आफै ले नै अाफनाे अामा मरियम लाइ भुँडी बोकाको किन कि चर्च अनुसार पिता, पुत्र र पवित्र अात्मा एउटै भन्छन चर्च ले (मात्ति १.१८ , लुकास १.२६)
************************************************************************************
३:- अब PAUL ले इशु मरेकाे १०० बर्स पछि यो पत्ता लागायाे कि “इशु पापी हरु को लागि मोरे रे( १ कुरुन्थी १५.३-८, रोमी ४.२५ , एक्ट १७.११, )भने पौल ले रोमन हरु लाई चिट्ठी लेखेको थिए तेस्लाई रोमी, कोरिन्थि ( ग्रीस को एक इस्थान काे नाम ) भनेर प्रख्यात छ ।
************************************************************************************
साथी हो अन्त मा फेरी एक चोटी बाइबल काे पवित्र सार सुन्नु हाेस् ।
जिवित पर्मैश्वर इशु ले पापी हरु लाई सुरु मा जन्मायो । आफ्नै आमा लाई आफै ले भुँडी बोकायो । तेसै भुडी बाट फेरी आफु नै जन्मिए । अनि सुरु मा जुन पापी हरु जन्न्मिए तेइ पापी हरुको लागि उनि नाङ्गै मोरे । यही नै पुरा बाइबल हो । तपाईं हरु लाई के लाग्छ इशु आफ्नो प्रतिकार गर्न नसकेर नांगै सुली चडेको कि PAUL ले पत्ता लागको अनुसार सुरु को पापी को लागि मोरेको ?? त्यो सोच्ने सक्ति तपाईं हरु लाई छोड्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *