साप्ताहिक राशिफल

hin

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
नेपाल हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,अनुकूल समय छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,सहयोगीहरूले काममा साथ दिनेछन्,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,रोकिएका काम हरु बन्नेछन्,पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ, विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ,महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोला, कला, साहित्य, भूमि,विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ,सचेत रहनुहोला,प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ,आतिथ्यपूर्ण सम्मान पाइएला, पठनपाठनमा प्रगति हुनेछ, अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ,विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ, विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन, कठिन चुनौती सामना गर्नुपर्ला,खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ, अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला,प्रेम र मित्रताको बन्धनसमेत कसिने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नै कमजोरीले विवादमा परिने योग छ,सचेत रहनुहोस्, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, फुर्सदिलाहरूले अलमल्याउन सक्नेछन,भाइबहिनी वा घर परिवारमा काम गर्ने मौका छ,आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,कामबाट फुर्सद मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आयआर्जन पनि राम्रै हुनेछ,दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ,विचारले धेरैलाई आकर्षण गर्ने समय छ विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,बोलीकै भरमा विष काम सम्पादन हुन सक्छ,प्रतिष्ठित काम गर्ने मौका छ,आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
काम बिग्रने डरले सताइरहनेछ,बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ, दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ। बरु सानातिना कामको झमेला आउनसक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सचेत रहनुहोला,प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ,शत्रुहरू बढ्नाले समस्या थपिएलान्, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ,द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ, पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रतिष्ठित काम गर्ने मौका छ,आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ, स्वास्थ्यमा सुधार आउने छ ,नोकरी गर्नेहरूको लागि आजको दिन राम्रो छ तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, सहयोगीहरूले काममा साथ दिनेछन् ,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ, अनुकूल समय छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
मित्रता र प्रेमको बन्धन कसिनेछ,द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ, स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *