साप्ताहिक राशिफल

IMG_0384
जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
नेपाल हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन, कठिन चुनौती सामना गर्नुपर्ला,पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगी हरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला,आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ, स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुन सक्छ  ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ, नयाँ कामका निम्ति हौसला मिल्नेछ,अर्थलाभका अवसर आउने छन्, कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछसमयमा होस नपुग्नाले केही चुनौती भने आइलाग्न सक्छन्, आफ्नै कमजोरीले विवादमा परिने योग छ,सचेत रहनुहोस्  ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नुहोला,परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ,पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ,सामाजिक दायित्व बढ्नेछ,भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
विभिन्न सहयोग र उपहार पाइनेछ,आयआर्जन पनि राम्रै हुनेछ,दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ,आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ,विचारले धेरैलाई आकर्षण गर्ने समय छ,अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन् ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला,यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ,सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ,स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काम बिग्रने डरले सताइरहनेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ,आफ्नै कमजोरीले विवादमा परिने योग छ,सचेत रहनुहोस्, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ  ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, महत्वपूर्ण काममा ध्यान दिनु होला, बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छपरिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,विभिन्न सहयोग र उपहार पाइनेछ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला,खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ, हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ, अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला,सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
परिवारमा खुशीको खबर प्राप्त हुने छ ,माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,पारीवारिक सहयोग बढ्ने छ,आत्मबल बढ्ने बेला छ,व्यापार व्यवसाय मध्यम रहेको छ सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्,कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ,आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्नै कमजोरीले विवादमा परिने योग छ,सचेत रहनुहोस्, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, फुर्सदिलाहरूले अलमल्याउन सक्नेछन, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,बोलीकै भरमा विष काम सम्पादन हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,काम बिग्रने डरले सताइरहनेछ,दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,मानसम्मानमा बृद्धि हुनेछ,मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शत्रुहरू बढ्नाले समस्या थपिएलान्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *