साप्ताहिक राशिफल

Brahman I said to those

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शत्रुहरू किनारा लाग्नेछन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विगतको श्रमबाट भने लाभ हुनेछ,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला,परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्,श्रम गरीकन कम मूल्य प्राप्त हुने समय छ, कमजोरीले चिन्ता बढाउन सक्छ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, मुद्दा–मामिलामा विजयी भइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारमा पनि प्रशस्त फाइदा हुनेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,,कीर्तिमानी काम गर्ने समय छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला, ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,तर यथार्थमा लाभ भने कमै मिल्नेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मुद्दा–मामिलामा विजयी भइनेछ,आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ,नयाँ सवारी साधन प्राप्तिको योग छ,आतिथ्यपूर्ण सम्मान पाइएला,ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,शत्रु र रोगबाट छुटकारा पाइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ, महत्वाकांक्षी योजना फलीभूत होलान्।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, तापनि,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ, महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ, साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
गोपनीयतामा ध्यान पुर्याउनुहोला,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ, आश्वासन दिनेहरूले झुक्याउन सक्छन्,रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विगतका कर्मको उचित प्रतिफल पाइनेछ,गइसकेको धन फिर्ता हुन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,मुद्दा–मामिलामा विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,भाग्य बलवान् भएकाले अरूको हातमा पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही दण्ड–जरिवाना पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ,प्रशस्त धन आर्जन गर्ने मौका छ,गोपनीयतामा ध्यान पुर्याउनुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *