साप्ताहिक राशिफल

aa7

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

साप्ताहिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ, कर्मयोगका थप बाटाहरू खुल्नेछन्, पढाइलेखाइ र व्यवसायमा उन्नति, धनलाभ हुनेछ,प्रतिस्पर्धीलाई उछिन्ने मौका छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
आंशिक फैदा हुनेछ, कला साहित्य तथा सिर्जनाको क्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला, दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ, सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमाउत्साह र हर्षबढने देखिन्छ, धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,व्यावसायिक काममा निकैै उन्नति हुनेछ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्, सोचेको लाभ नमिल्न सक्छ,यात्रा सकट आउनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
वैदेशिक यात्रा तथा कृषिकर्ममा सफलता मिल्नसक्नेछ,अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला,जिम्मेवारी पनि थपिएला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ, विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,मनमा प्रशन्नता बडनेछ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,शत्रु चलखेलको बाबजुतपनि सफलता मिल्ने छ,नयाँ काम गर्ने मौका आउला,मानसमान पाउने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
खुट्टा तथा आँखा, नाक,कान, घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ,समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भोज भातेरमा सामेल को समय परेको छ,छरछिमेकमा सम्मान बढ्नेछ,मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ,कीर्ति पनि अवश्यै बढ्नेछ,गुरु कृपा रहने छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ,व्यवसायमा लगानी बढाउनुपर्ला, साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ ल

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तबाट धोका हुन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ, व्यवसाय खस्किएला,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *