साप्ताहिक राशिफल

नारायण !! जय भोले बाबा !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ , समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ, बरु सानातिना कामको झमेला आउनसक्छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साता तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला, भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ, महत्वपूर्ण काममा ध्यान दिनु होला, बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह)
अपमान वा अपजस सहनु पर्ने हुनसक्छ, कुनै वस्तुको किनमेल गर्दा महँगोमा परिएला विचार गर्नु होला, यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला, आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ , वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ,स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
स्वास्थ्यमा सुधार आउने छ ,नोकरी गर्नेहरूको लागि आजको दिन राम्रो छ तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला, सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ, विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ, विश्वासको वातावरण बन्नेछ, घरायसी वातावरणमा केही धमिलोपन आउने छ ,साताको समय सामान्य छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय राम्रो छ, शुभ कुराको सङ्केत मिल्नेछ, नयाँ कामका निम्ति हौसला मिल्नेछ, अर्थलाभका अवसर आउने छन्, कुनै अप्रत्याशित काम बन्ने योग छ , पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारमा खुशीको खबर प्राप्त हुने छ, माया प्रेमको लागि रमाइलो छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ ,पारीवारिक सहयोग बढ्ने छ , आत्मबल बढ्ने बेला छ, व्यापार व्यवसाय मध्यम रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सहयोगीहरूले काममा साथ दिनेछन्,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ, रोकिएका काम हरु बन्नेछन् ,पठन–पाठनमा प्रगति हुनेछ, विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भाइबहिनी वा घर परिवारमा काम गर्ने मौका छ, आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, कामबाट फुर्सद मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नुहोला, परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ,पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसम्मानमा बृद्धि हुनेछ,मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ , बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, सहयोगीहरूले काममा साथ दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *