सामान्य गायत्री

safe_imageCA03THMS

गायत्री उपासना कुनै पनी बेला गर्न सकिन्छ, । हर स्थिति मा यो लाभदायी छ , तर विधिपूर्वक भावनाले न्यूनतम कर्म कांड को साथ मा गायत्री उपासना अति फलदायी हुन्छ ।नित्य तीन माला गायत्री मंत्र को जप गर्नु पर्छ । शौच-स्नान बाट निवृत भयर नियमित स्थान, नियमित समय मा सुखासन मा नित्य गायत्री उपासना गर्नुपर्ने हुन्छ ।

उपासना को विधि विधान यस प्रकार छ –

1. ब्रहम संध्या – शरीर र मन को पवित्र बनाऊन को लागी गर्ने गरिन छ । यस अन्तर्गत पाँच कृत्य गर्नु पर्छ ।

अ. पवित्रीकरण – बाँए हाथ मा जल लियर यसलाई दाहिने हाथ ले छोप दिनुस ।
पवित्रीकरण को लागी मंत्रोच्चारण गर्नुस ।

ऊँ अपवित्रः पवित्रोवा, सर्वावस्थां गतोडपि वा ।

यः स्मरेत्पुणडरीकाक्षं, स बाहृाभ्यन्तरः शुचिः ।।

ऊँ पुनातु पुण्डरीकाक्षः, पुनातु पुण्डरीकाक्षः, पुनातु ।
यसपछि यस जल लाई सिर तथा शरीर मा छिड़का दिनुस ।

आचमन – वाणी, मन र अन्तःकरण को शुद्घि को लागी l
चम्मच ले तीन बार जल लाई आचमन गर्नुस । हर मंत्र को साथ मा यकचोटी आचमन गर्नुस ।
ऊँ अमृतोपस्तरणमसि स्वाहा ।। 1 ।।

ऊँ अमृतापिधानमसि स्वाहा ।। 2 ।।

ऊँ सत्यं यशः श्रीर्मयि, श्रीः श्रयतां स्वाहा ।। 3 ।।
स. शिखा स्पर्श एवं विंदन – टुप्पी को स्थान मा भिजेको पाच औला ले स्पर्श गर्दै भावना गर्नुस की कि गायत्री मंत्र को माध्यम ले सदा सदविचार यहाँ स्थापित हुन्छ । निम्न मंत्र को उच्चारण गर्नुस ।
ऊँ चिदरुपिणि महामाये, दिव्यतेजः समन्विते ।

तिष्ठ देवि शिखामध्ये, तेजोवृद्घि कुरुष्व मे ।।

द. प्रणायाम – श्वास को धीमी गति ले बाहिर बाट गहिरो शास लियर रोकने र बाहिर निकालने प्राणायाम को कृत्य मा आउछ । श्वांस लिने समयमा यो भावना गर्नुस कि हाम्रो दुर्गुण, दुष्प्रवृत्तियाँ, नराम्रो विचार प्रश्वांस को साथ बाहिर निक्लिरहेको छ । प्राणायाम, मंत्र को उच्चारण पछि गर्नुस ।

प्राणायाम, मंत्र
ऊँ भूः ऊँ भुवः ऊँ स्वः ऊँ महः ऊँ जनः ऊँ तपः ऊँ सत्यम् । ऊँ भूर्भवः स्वः त्तसवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् । ऊँ आपोज्योतीरसोडमृतं, ब्रहम भूर्भऊवः स्वः ऊँ ।

य. न्यास – यसको मतलब – शरीर को सबै महत्तवपूर्ण अंग मा पवित्रता को समावेश तथा अंतः को चेतना लाई जगाउन ताकि देवपूजन जस्तो श्रेष्ठ कार्य गर्न सकू । बाया हाथ हथेलीमा जल लियर दाहिने हाथ को पाच औलाले यस मा भिजायर स्थान को साथ मंत्रोच्चार र साथ स्पर्श गर्नुस ।

ऊँ वाड.मे आस्येडस्तु । (मुख मा )

ऊँ नसोर्मेप्राणोडस्तु । (नाक को दुबै पुवाल मा )

ऊँ अक्ष्णोर्मेचक्षुरस्तु । (दुबै आखा मा )

ऊँ कर्णयोर्मे श्रोत्रमस्तु । (दुबै कान मा )

ऊँ बाहृोर्मे बलमस्तु । ( दुबै भुजाओं मा )

ऊँ ऊर्वोर्मे ओजोडस्तु । (दुबै जंघाओं मा )

ऊँ अरिष्टानि मेड़्रानि, तनूस्तन्वा र सह सन्तु (समस्त शरीर मा )

आत्मशोधन को ब्रहम संध्या मा उपरोक्त पाच क्रिया को भाव यही हो कि साधक मा पवित्रता एवं प्रखरता को अभिवृद्घि हुन्छ मलिनाता-अवांछनीयता को निवृत्ति हुन्छ । पवित्र प्रखर व्यक्ति नै भगवान को आत्मा मा प्रवेश लागी अधिकारी तथा योग्य हुन्छ ।

2. देवपूजन – क. – गायत्री उपासना को आधार केन्द्र महाप्रज्ञा-ऋतंभरा गायत्री हो । उनको प्रतीक चित्र सुसज्जित पूजा को लागी स्थापित गरेर उनको निम्न मंत्र ले आवाहन गर्नुस ।मन मा भावना गर्नुस कि मेरो भावना को अनुरुप माँ गायत्री की शक्ति याहाँ अवतरित हुदैछ , स्थापिथ हुदैछ ।

ऊँ आयातु वरदे देवि । त्र्यक्षरे ब्रहमवादिनि ।

गायत्रिच्छन्दसां मातः, ब्रहृयोने नमोडस्तु ते ।। 3 ।।

श्री गायत्र्यै नमः । आवाहयामि, स्थापयामि, ध्यायामि ।

ततो नमस्कारं करोमि ।

ख. गुरु परमात्मा को दिव्य चेतना को अंश हो , वाहा साधक को मार्गदर्शन गर्नु हुन्छ । सदगुरु को रुप मा पूज्य गुरुदेव एवं वंदनीया माताजी को अभिनन्दन गर्दै उपासना को सफलता लागी प्रार्थना को साथ गुरु आवाहन् निम्न मंत्रोच्चर को साथ गर्नुस ।

ऊँ गुरुब्रर्हमा गुरुविष्णुः, गुरुरेव महेश्वरः ।

गुरुरेव परब्रहृ, तस्मै श्री गुरवे नमः ।। 1 ।।

अखन्डमणडलाकारं, व्याप्तं येन चराचरम् ।

तत्पदं दर्शितं येन, तस्मै श्री गुरवे नमः ।। 2 ।।

मातृवत् लालयित्री च, पितृवत् मार्गदर्शिका ।

नमोडस्तु गुरु सत्तायै, श्रद्घा-प्रज्ञायुता च या ।। 3 ।।

ऊँ श्री गुपवे नमः । आवाहयामि, स्थापयामि, पूजयामि, धयायामि ।
ॐ परम तत्वाय नारायणाय गुरुभ्यो नमः

ग. माँ गायत्री गुरुसत्ता को आवाहन र नमन को पश्चात् देवपूजन मा घनिष्ठता स्थापना हेतु पंचोपचार पूजन गर्ने गरिन छ । यसलाई विधिवत् संपन्न गर्नुस । जल, अक्षत, पुष्प, धूप-दीप तथा नैवेघ प्रतीक को रुप मा आराध्य को समक्ष प्रस्तुत गर्ने गरिन छ । एक-एक गरेर सानो भाडा मा यो पाच लाई समर्पित गर्दै जानुस । जल का अर्थ हो – नम्रता, सहृदयता । अंक्षत को अर्थ हो – समयदान, अंशदान । पुष्प को अर्थ हो – प्रसन्नता, आंतरिक उल्लास । धूप-दीप को अर्थ हो – सुगंध व प्रकाश का वितरण, पुण्य परमार्थ तथा नैवेघ को अर्थ हो – स्वभाव व व्यवहार मा मधुरता, शालीनता को समावेश ।

यो पांचों उपचार व्यक्तित्व को सत्प्रवृत्तिय संपन्न गर्न को लागी गर्नेगरिन छ ।

3. जप – गायत्री मंत्र को जप न्यूनतम तीन माला अर्थात् घड़ी हेरी पन्द्रह मिनट नियमित रुप मा गर्दा हुन्छ धेरै गर्न सके अति उतम यसको उचारण गर्दा नजिक को ले पनी नसुनोस । जप पर्किर्या बिचार शुदिको लागी गरिन छ ।

ऊँ भूर्भवः स्वः त्तसवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।

यस प्रकार मंत्र को उच्चारण गर्दै भावना गर्नु पर्छ म निरंतर पवित्र भईरहेको छू । दुर्वुद्घि को जगा सदबुद्घि को स्थापना हुदै छ ।

4. ध्यान – जप दा अंग अवयव गर्दै , मन को ध्यान मा नियोजित गर्नुपर्छ । साकार ध्यान मा गायत्री माता को आँचल को छाया मा बसेको तथा उनका पुल्पुले माया अनवरत रुप मा पाईरहेको भाबना गरीरहनु । निराकार ध्यान मा गायत्री देवता सविता को प्रभातकालीन स्वर्णिम किरणों को शरीर मा बर्सने शरीर मा श्रद्घा-प्रज्ञा निष्ठा रुपी अनुदान उतरने को मान्यता परपक्व हुदै जान्छ । जप र ध्यान मा समन्वय बाट चित्त एकाग्र हुदै र आत्मसत्ता मा यस कृत्य को महत्वपूर्ण प्रभाव पर्द छ ।

5. सूर्याध्र्यदान – जप समाप्ति गरे पश्चात् पूजा वेदी मा राकनुस सानो कलश मा जल सूर्य को दिशा मा अर्घ्य रुप मा निम्न मंत्र उच्चारण को साथ चाडाउनुस ।

ऊँ सूर्यदेव । सहस्त्रांशो, तेजोराशे जगत्पते ।

अनुकम्पय मां भक्तया, गृहाणार्घ्य दिवाकर ।।

ऊँ सूर्याय नमः, आदित्याय नमः, भास्कराय नमः ।।

भावना गर्नुस कि जल आत्मसत्ता का प्रतीक हो एवं सूर्य विराट ब्रहृ को तथा हाम्रो सत्ता-संपदा समष्टि को लागी समर्पित विर्सजित भई रहेको छ ।

नमस्कार एवं विसर्जन – यो सब गरिसकेपछि पूजा स्थल मा विदाई को लागी करबद्घ नतमस्तक हुनु नमस्कार गर्नुस यी सबै बस्तु लाई समेटर यथास्थान रक्नुस । जप को लागी माला तुलसी को या चंदन भय अतिउतम । सूर्योदय को दुई घंटा पूर्व बाट सूर्यास्त को एक घंटा पछि सम्म कुनै पनी समय मा गायत्री उपासना गर्न सकिन छ । मौन मानसिक जप चौबीस घंटा कुनै पनी बेला गर्न सकिन छ । माला जपने समय मा तर्जनी औला को उपयोग नगर्नुस तथा सुमेरु को उल्लंघन नगर्नु होला ।
देवदेवी का गायत्री मन्त्र
मुल गायत्री मन्त्र :- ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ॥
गणेशः- ॐ एकदन्ताय विद्महे, वक्रतुण्डाय धीमहि, तन्नो दन्ती प्रचोदयात् ॥
गणेशः- ॐ लम्बोदराय विद्महे महोदराय धीमहि तन्नो दन्ती प्रचोदयात् ॥
गणेशः- ॐ महोत्कटाय विद्महे वक्रतुंडाय धीमही। तन्नोदंती प्रचोदयात् ॥
गणेशः- ॐ तत्पुरुषाय विद्महे, वक्रतुण्डाय धीमहि, तन्नो दन्ती प्रचोदयात् ॥
गणेशः- ॐ तत्कराटाय विघ्नहे हस्तिमुखाय धीमहि। तन्नो दन्ती प्रचोदयात् ॥
ब्रह्माः- ॐ वेदात्मने विद्महे, हिरण्यगर्भाय धीमहि, तन्नो ब्रह्म प्रचोदयात् ॥
ब्रह्माः- ॐ चतुर्मुखाय विद्महे, कमण्डलु धाराय धीमहि, तन्नो ब्रह्म प्रचोदयात् ॥
ब्रह्माः- ॐ परमेश्वर्याय विद्महे, परतत्वाय धीमहि, तन्नो ब्रह्म प्रचोदयात् ॥
विष्णुः- ॐ नारायणाय विद्महे, वासुदेवाय धीमहि, तन्नो विष्णु प्रचोदयात् ॥
रुद्रः- ॐ तत्पुरुषाय विद्महे, महादेवाय धीमहि, तन्नो रुद्रः प्रचोदयात् ॥
रुद्रः- ॐ पञ्चवक्त्राय विद्महे, सहस्राक्षाय महादेवाय धीमहि, तन्नो रुद्र प्रचोदयात् ॥
दक्षिणामूर्तीः- ॐ दक्षिणामूर्तये विद्महे, ध्यानस्थाय धीमहि, तन्नो धीशः प्रचोदयात् ॥
हयग्रीवः- ॐ वागीश्वराय विद्महे, हयग्रीवाय धीमहि, तन्नो हंसः प्रचोदयात् ॥
दुर्गाः- ॐ कात्यायन्यै विद्महे, कन्यकुमार्यै च धीमहि, तन्नो दुर्गा प्रचोदयात् ॥
दुर्गाः- ॐ कात्यायनाय विद्महे कन्याकुमारि धीमहि तन्नो दुर्गिः प्रचोदयात् ॥
दुर्गाः- ॐ महाशूलिन्यै विद्महे, महादुर्गायै धीमहि, तन्नो भगवती प्रचोदयात् ॥
दुर्गाः- ॐ गिरिजाय च विद्महे, शिवप्रियाय च धीमहि, तन्नो दुर्गा प्रचोदयात् ॥
सरस्वतीः- ॐ वाग्देव्यै च विद्महे, कामराजाय धीमहि, तन्नो देवी प्रचोदयात् ॥
लक्ष्मीः- ॐ महादेव्यै च विद्महे, विष्णुपत्न्यै च धीमहि, तन्नो लक्ष्मी प्रचोदयात् ॥
महालक्ष्मी:- ॐ महालक्ष्म्यै च विद्महे सर्वशक्त्यै च धीमहि । तन्नो देवी प्रचोदयात् ॥
शक्तिः- ॐ सर्वसंमोहिन्यै विद्महे, विश्वजनन्यै धीमहि, तन्नो शक्ति प्रचोदयात् ॥
अन्नपूर्णाः- ॐ भगवत्यै च विद्महे, महेश्वर्यै च धीमहि, तन्नोन्नपूर्णा प्रचोदयात् ॥
कालीः- ॐ कालिकायै च विद्महे, स्मशानवासिन्यै धीमहि, तन्नो घोरा प्रचोदयात् ॥
नन्दिकेश्वराः- ॐ तत्पुरूषाय विद्महे, नन्दिकेश्वराय धीमहि, तन्नो वृषभः प्रचोदयात् ॥
गरुडः- ॐ तत्पुरूषाय विद्महे, सुवर्णपक्षाय धीमहि, तन्नो गरुडः प्रचोदयात् ॥
हनुमनः- ॐ आञ्जनेयाय विद्महे, वायुपुत्राय धीमहि, तन्नो हनुमान् प्रचोदयात् ॥
हनुमनः- ॐ वायुपुत्राय विद्महे, रामदूताय धीमहि, तन्नो हनुमत् प्रचोदयात् ॥
शण्मुखः- ॐ तत्पुरुषाय विद्महे, महासेनाय धीमहि, तन्नो शण्मुख प्रचोदयात् ॥
ऐयप्पनः- ॐ भूतादिपाय विद्महे, महादेवाय धीमहि, तन्नो शास्ता प्रचोदयात् ॥
धनवन्त्रीः- ॐ अमुद हस्ताय विद्महे, आरोग्य अनुग्रहाय धीमहि, तन्नो धनवन्त्री प्रचोदयात् ॥
कृष्णः- ॐ देवकीनन्दनाय विद्महे, वासुदेवाय धीमहि, तन्नो कृष्ण प्रचोदयात् ॥
राधाः- ॐ व्रिशभानुजाय विद्महे, कृष्णप्रियाय धीमहि, तन्नो राधा प्रचोदयात् ॥
रामाः- ॐ दशरताय विद्महे, सीता वल्लभाय धीमहि, तन्नो रामाः प्रचोदयात् ॥
सीताः- ॐ जनकनन्दिंयै विद्महे, भूमिजयै धीमहि, तन्नो सीता प्रचोदयात् ॥
तुलसीः- ॐ तुलसीदेव्यै च विद्महे, विष्णुप्रियायै च धीमहि, तन्नो ब्रिन्दा प्रचोदयात् ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *