सोमबारको राशिफल

नारायण !! जय गुरु देव !! जय गौ माता !!
जय हिन्दु राष्ट्र नेपाल
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!
हिमाल पहाड तराई कोहि छैन पराई ! जय नेपाल !!
आजको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ २१ गते,सोमबार, इश्वी सन् २०१८ जुन ४ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर।,उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३८ अनलागा,अधिक ज्येष्ठ कृष्णपक्ष,तिथि– षष्ठी, २९:४७ बजेउप्रान्त षष्ठी,नक्षत्र– श्रवण, १२:४३ बजेउप्रान्त धनिष्ठा,योग– ऐन्द्र, २०:०८ बजेउप्रान्त वैधृति, करण– गर, १६:५६ बजेदेखि वणिज, २९:४७ बजेउप्रान्त वणिज, आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– मकर, २५:५४ बजेउप्रान्त कुम्भ, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५५ बजे र दिनमान ३४ घडी २३ पला, धनिष्ठा पञ्चक २५:५४ बजे प्रारम्भ।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल जेठ २२ गते,मंगलबार, इश्वी सन् २०१८ जुन ५ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३८ अनलागा, अधिक ज्येष्ठ कृष्णपक्ष, तिथि– षष्ठी, ५:४७ बजेउप्रान्त सप्तमी,नक्षत्र– धनिष्ठा, १५:०० बजेउप्रान्त शतभिषा, योग– वैधृति, २०:२६ बजेउप्रान्त विष्कम्भ,करण– वणिज, ५:४७ बजेदेखि भद्रा, १८:३२ बजेउप्रान्त वव, आनन्दादिमा उत्पात योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५५ बजे र दिनमान ३४ घडी २४ पला। पञ्चक।विश्व वातावरण दिवस। ५:४७ बजेदेखि द्विपुष्कर योग १५:०० बजेसम्म।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायमा लगानी बढाउनुपर्ला, समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,आजको शुभ अंक १२ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अवसर मिल्नेछ,कला साहित्य तथा सिर्जनाकोक्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला,आजको शुभ अंक ६ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक जमघटमा मन रमाउनेछ,चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरुसँग नराम्रो हुने योग छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,प्रशस्त धनलाभ हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) –
शत्रुहरु पराजाय हुनेछ राजनितिकमा गरेको काम प्रसानीय हुनेछ ,आजको शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ,कर्मयोग र आम्दानीले पछ्याउनेछन्,आजको शुभ अंक ७ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मनमा प्रशन्नता बडनेछ भोज भातेरमा जानुपर्ला,सम्मान बढ्नेछ ,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सल्लाह गर्दा राम्रो छ,साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,आजको शुभ अंक १ रहेको छ ल

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन खिन्न रहनेछ,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,आजको शुभ अंक ५ रहेको छ।

तन्त्र, मन्त्र,यन्त्र तथा ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *