• हाम्रो बारेमा
  • सम्पर्क
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
DibyaJyotish (दिव्य ज्योतिष)
No Result
View All Result

दिव्य आजको राशिफल

गुरु अदृश्य कृष्ण by गुरु अदृश्य कृष्ण
February 16, 2016
in दैनिक राशिफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जय हिन्दु राष्ट्र नेपाल
अाजको पञ्चाङ्ग
वि.सं. २०७२ साल फागुन ५ गते,बुधबार,इश्वी सन् २०१६ फेब्रुवरी १७ तारिख,शकसंवत् १९३७,कीलक संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३६ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– दशमी, २४:३१ बजेउप्रान्त एकादशी,नक्षत्र– मृगशिरा, २८:३६ बजेउप्रान्त आर्द्रा,योग– वैधृति, १०:२९ बजेउप्रान्त विष्कम्भ,करण– तैतिल, १३:१५ बजेदेखि गर, २४:३१ बजेउप्रान्त वणिज,आनन्दादिमा अमृत योग,चन्द्रराशि– वृष, १६:५८ बजेउप्रान्त मिथुन,सूर्योदय– ६:४२ बजे,सूर्यास्त– १७:५५ बजे र दिनमान २८ घडी ०२ पला। वर्त/पर्व-शल्य दशमी,थकालीहरूको तोरन्ल पर्व।मूहूर्त-शुभविवाह, अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने),पसल थाप्ने, गृहारम्भ, शिलान्यास(जग राख्ने),गृहप्रवेश,वास्तुमुहूर्त,घर छाउने/ढलान गर्ने,पुराणश्रवण ।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७२ साल फागुन ६ गते,बिहीबार,इश्वी सन् २०१६ फेब्रुवरी १८ तारिख,शकसंवत् १९३७,कीलक संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३६ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– एकादशी, २३:२० बजेउप्रान्त द्वादशी,नक्षत्र– आर्द्रा,२८:०९ बजेउप्रान्त पुनर्वशु,योग– विष्कम्भ,८:०८ बजेदेखि प्रीति ३०:०५ बजेउप्रान्त आयुष्मान्,करण– वणिज,११:५३ बजेदेखि भद्रा,२३:२० बजेउप्रान्त वव,आनन्दादिमा काण योग,चन्द्रराशि– मिथुन,सूर्योदय– ६:४१ बजे,सूर्यास्त– १७:५६ बजे र दिनमान २८ घडी ०५ पला।वर्त/पर्व- भीमा एकादशी पर्व।मूहूर्त-ब्रतबन्ध (उपनयन),दीक्षाग्रहण।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामानहरू छुट्ने/हराउने सम्भावना छ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,सचेत रहनुहोस,आजको शुभ अंक ७ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, विदेश यात्राको योग छ,सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला, विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,आजको शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गोपनीयतामा ध्यान दिनुहोला,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,आजको शुभ अंक ५ रहेको छ।
arth
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्, मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,सचेत रहनुहोला,व्यापारमा अवरोध आउने,आजको शुभ अंक १ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,उपहारसहित भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,झुटा आरोप पनि लाग्नेछन्, आफन्त बीच अविश्वास बढ्ला,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रता गाँस्नेहरूले सताउन सक्छ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,भ्रमण,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,आलश्य पनि दूर हुनेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,आजको शुभ अंक ३ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सम्झनालायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ,संयम एवं बोलीको मधुरताले बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ, कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ, आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,खर्च गरे अनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ, कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,आजको शुभ अंक ८ रहेको छ।

ShareTweetPin
Previous Post

साप्ताहिक राशिफल

Next Post

दिव्य आजको राशिफल

गुरु अदृश्य कृष्ण

गुरु अदृश्य कृष्ण

आफ्ना भावी कठिनाई, दुःखकष्टलाई पहिल्यै जानेर त्यसको रोकथाम साथै त्यसबाट सावधान रहन र घर, अफिस,पसल तथा जग्गाको वास्तु स्थिति अवलोकन तथा तन्त्र,मन्त्र, यन्त्र ज्योतिष सेवा बाट कुनै पनि समस्या समाधान तथा परामर्शको लागि........!

Next Post

दिव्य आजको राशिफल

Discussion about this post

यि पनि हेर्नुहोस्

सोमबारको राशिफल

December 8, 2019

बिहीबारको राशिफल

December 4, 2019

बुधबारको राशिफल

December 3, 2019

मंगलबारको राशिफल

December 2, 2019

सोमबारको राशिफल

December 1, 2019

आइतबारको राशिफल

November 30, 2019

हामी फेसबुकमा

हामी गुगलमा

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

No Result
View All Result
  • About us
  • Contact us
  • Home

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In