• हाम्रो बारेमा
  • सम्पर्क
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
DibyaJyotish (दिव्य ज्योतिष)
No Result
View All Result

दिव्य आजको राशिफल

गुरु अदृश्य कृष्ण by गुरु अदृश्य कृष्ण
June 9, 2016
in दैनिक राशिफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जय हिन्दु राष्ट्र नेपाल
हिमाल पहाड तराई कोहि छैन पराई
जय नेपाल

अाजको पञ्चाङ्ग –
वि.सं. २०७३ साल जेठ २८ गते,शुक्रबार,इश्वी सन् २०१६ जुन १० तारिख,शकसंवत् १९३८,साैम्य संवत्सर,उत्तरायण, ग्रीष्म ऋतु,नेपाल संवत् ११३६ तछलाथ्व,ज्येष्ठ शुक्लपक्ष, तिथि– षष्ठी, २६:५२ बजेउप्रान्त सप्तमी,नक्षत्र– अश्लेषा, ११:४९ बजेउप्रान्त मघा,योग– व्याघात,८:०८ बजेउप्रान्त हर्षण,करण– कौलव, १४:४४ बजेदेखि तैतिल, २६:५२ बजेउप्रान्त गर,आनन्दादिमा मृत्यु योग,चन्द्रराशि–कर्कट, ११:४९ बजेउप्रान्त सिंह,सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५८ बजे र दिनमान ३४ घडी ३१ पला। कुमार षष्ठी, सिथिनख,भक्तपुरमा चण्डी भगवती यात्रा।

भोलिको पञ्चाङ्ग –
वि.सं. २०७३ साल जेठ २९ गते,शनिबार,इश्वी सन् २०१६ जुन ११ तारिख,शकसंवत् १९३८,साैम्य संवत्सर,उत्तरायण,ग्रीष्म ऋतु, नेपाल संवत् ११३६ तछलाथ्व,ज्येष्ठ शुक्लपक्ष,तिथि– सप्तमी, २७:२९ बजेउप्रान्त अष्टमी,नक्षत्र– मघा, १२:४९ बजेउप्रान्त पूर्वफाल्गुनी,योग– हर्षण, ७:२० बजेउप्रान्त वज्र,करण– गर, १५:०७ बजेदेखि वणिज, २७:२९ बजेउप्रान्त भद्रा,आनन्दादिमा पद्म योग,चन्द्रराशि– सिंह, सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५८ बजे र दिनमान ३४ घडी ३१ पला। कुमार यात्रा।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
आफ्नो प्रभावशाली कार्यले उचित स्थान पाउनेछ,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
काम सम्पन्न गर्ने सिलसिलामा विवाद भए पनि मेहनत खेर जाने छैन,आजको शुभ अंक ९ रहेको छ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
तथ्य कुरा पत्ता लगाई विपरीत परिस्थितिको सामना गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
अपेक्षाभन्दा बढी मेहनत गर्नुका साथै समय पनि दिनुपर्नेछ,आजको शुभ अंक ६ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
व्यवसायिक क्षेत्रमा सुधारको संकेत देखा पर्दैछ,आजको शुभ अंक ११ रहेको छ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
प्रेमी–प्रेमिकासँगको सम्बन्धले निराश बनाउन सक्छ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
परिणाममुखी कार्य सम्पन्न हुनेछ,आलोचना गर्नेहरू बढ्ने छन्,आजको शुभ अंक ८ रहेको ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
विचारका कारण प्रेमी–प्रेमिकाबीच खटपट सिर्जना हुन सक्छ,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
तत्काल लगानी गर्न समस्या भए पनि दिगो आम्दानी हुने छ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
गोपनीयता भंग भै धन आर्जनमा धक्का पर्न सक्छ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ,मेहनतको अपेक्षा गरेको छ,आजको शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
साथीहरूले तपार्इंको प्रतिभाको खुलेर समर्थन गर्नेछन्,आजको शुभ अंक ५ रहेको छ।

ShareTweetPin
Previous Post

खाना खानु धार्मिक र आर्थिक दृष्टिले घातक

Next Post

परिवारमा सुसंस्कारका सुत्रहरु

गुरु अदृश्य कृष्ण

गुरु अदृश्य कृष्ण

आफ्ना भावी कठिनाई, दुःखकष्टलाई पहिल्यै जानेर त्यसको रोकथाम साथै त्यसबाट सावधान रहन र घर, अफिस,पसल तथा जग्गाको वास्तु स्थिति अवलोकन तथा तन्त्र,मन्त्र, यन्त्र ज्योतिष सेवा बाट कुनै पनि समस्या समाधान तथा परामर्शको लागि........!

Next Post

परिवारमा सुसंस्कारका सुत्रहरु

Discussion about this post

यि पनि हेर्नुहोस्

सोमबारको राशिफल

December 8, 2019

बिहीबारको राशिफल

December 4, 2019

बुधबारको राशिफल

December 3, 2019

मंगलबारको राशिफल

December 2, 2019

सोमबारको राशिफल

December 1, 2019

आइतबारको राशिफल

November 30, 2019

हामी फेसबुकमा

हामी गुगलमा

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

No Result
View All Result
  • About us
  • Contact us
  • Home

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In