• हाम्रो बारेमा
  • सम्पर्क
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
DibyaJyotish (दिव्य ज्योतिष)
No Result
View All Result

पितृलाई खुशी पार्ने पितृस्तोत्र

गुरु अदृश्य कृष्ण by गुरु अदृश्य कृष्ण
December 21, 2014
in दिव्य ज्योतिस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वेदिक परम्परामा खुशी, सुख-शान्ती प्राप्त गर्न पितृको आशिर्वाद मिल्नु पर्दछ भन्ने उल्लेख छ्। अनी मात्र जीवनमा सुख शान्ती मिल्दछ। त्यस्तै ज्योतिषशास्त्रमा पनि पितृ ऋणको वर्णन आउँदछ । पितृऋण भएकाहरुको जीवनमा दु:ख, निराशा बढी आउने हुन्छ। त्यस्ता व्यक्तीहरुले पनी यो पितृस्तोत्र पाठ गर्न सक्नुहुनेछ।

पितृस्तोत्र
।।
अर्चितानाममूर्तानां पितृणां दीप्ततेजसाम्।
नमस्यामि सदा तेषां ध्यानिनां दिव्यचक्षुषाम्।।
इन्द्रादीनां च नेतारो दक्षमारीचयोस्तथा।
सप्तर्षीणां तथान्येषां तान् नमस्यामि कामदान्।।
मन्वादीनां च नेतार : सूर्याचन्दमसोस्तथा। तान्
नमस्यामहं सर्वान् पितृनप्युदधावपि।।
नक्षत्राणां ग्रहाणां च वाय्वग्न्योर्नभसस्तथा।
द्यावापृथिवोव्योश्च तथा नमस्यामि कृताञ्जलि
: ।।
देवर्षीणां जनितृंश्च सर्वलोकनमस्कृतान्। अक्षय्यस्य
सदा दातृन् नमस्येहं कृताञ्जलि: ।।
प्रजापते : कश्पाय सोमाय वरुणाय च।
योगेश्वरेभ्यश्च सदा नमस्यामि कृताञ्जलि: ।।
नमो गणेभ्य: सप्तभ्यस्तथा लोकेषु सप्तसु। स्वयम्भुवे
नमस्यामि ब्रह्मणे योगचक्षुषे।।
सोमाधारान् पितृगणान् योगमूर्तिधरांस्तथा।
नमस्यामि तथा सोमं पितरं जगतामहम्।।
अग्रिरूपांस्तथैवान्यान् नमस्यामि पितृनहम्।
अग्रीषोममयं विश्वं यत एतदशेषत:।।
ये तु तेजसि ये चैते सोमसूर्याग्रिमूर्तय :।
जगत्स्वरूपिणश्चैव तथा ब्रह्मस्वरूपिण : ।।
तेभ्योखिलेभ्यो योगिभ्य : पितृभ्यो यतामनस :।
नमो नमो नमस्तेस्तु प्रसीदन्तु स्वधाभुज।।

ShareTweetPin
Previous Post

मृत्युपछि के हुन्छ ?

Next Post

२०० क्रिस्चियन बने हिन्दु

गुरु अदृश्य कृष्ण

गुरु अदृश्य कृष्ण

आफ्ना भावी कठिनाई, दुःखकष्टलाई पहिल्यै जानेर त्यसको रोकथाम साथै त्यसबाट सावधान रहन र घर, अफिस,पसल तथा जग्गाको वास्तु स्थिति अवलोकन तथा तन्त्र,मन्त्र, यन्त्र ज्योतिष सेवा बाट कुनै पनि समस्या समाधान तथा परामर्शको लागि........!

Related Posts

मृत्युपछि के हुन्छ ?
दिव्य ज्योतिस

मृत्युपछि के हुन्छ ?

December 21, 2014
Next Post

२०० क्रिस्चियन बने हिन्दु

Discussion about this post

यि पनि हेर्नुहोस्

जया (भीमा) एकादशी व्रत

बुधबारको राशिफल

February 19, 2019
मंगलबारको राशिफल

मंगलबारको राशिफल

February 18, 2019
दिव्य दैनिक राशिफल

सोमबारको राशिफल

February 17, 2019
आइतबारको राशिफल

आइतबारको राशिफल

February 16, 2019
शनिबारको राशिफल

शनिबारको राशिफल

February 15, 2019
जया (भीमा) एकादशी व्रत

जया (भीमा) एकादशी व्रत

February 14, 2019

हामी फेसबुकमा

हामी गुगलमा

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

No Result
View All Result

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In