जय गुरु देव !! जय श्री राम !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको – पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर ५, बिहीबार, इ.स. २०१९ नोभेम्बर २१, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० कछलागा, मार्ग कृष्णपक्ष, नवमी, ९:२४ उप्रान्त दशमी, नक्षत्र– पूर्वफाल्गुनी, १७:२२ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– वैधृति, १५:५५ बजेउप्रान्त विष्कम्भ, करण– गर, ९:२४ बजेदेखि वणिज, २०:१३ बजेउप्रान्त भद्रा,आनन्दादिमा गद योग, चन्द्रराशि– सिंह, २२:५७ बजेउप्रान्त कन्या, सूर्योदय– ६:३० बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ५ पला।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर ६, शुक्रबार, इ.स. २०१९ नोभेम्बर २२, शकसंवत् १९४१,परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० कछलागा, मार्ग कृष्णपक्ष, दशमी, ७:०२ बजेदेखि एकादशी, २८:४० उप्रान्त द्वादशी, नक्षत्र– उत्तरफाल्गुनी, १५:४१ बजेउप्रान्त हस्त, योग– विष्कम्भ, १२:४६ बजेउप्रान्त प्रीति, करण– भद्रा, ७:०२ बजेदेखि वव, १७:५१ बजेपछि वालव, २८:४० बजेउप्रान्त कौलव, आनन्दादिमा शुभ योग, चन्द्रराशि– कन्या, सूर्योदय– ६:३१ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी २ पला।व्रत/पर्व- गुह्येश्वरी यात्रा, स्मार्त्तहरूको उत्पत्तिका एकादशी व्रत,सायन सूर्य १३:१४ बजे धनु राशिमा।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धनसम्पति फस्नेखालको योग छ,रोकिएका काम पुरा गर्न सकिनेछ,नया सोच र जागरमा बढवा आउनेछ,असल र विशिष्ट बस्त्र आभूषणको प्राप्ति संगै मनमा प्रशन्नता छाउनेछ,आजको शुभ अंक ८ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,खर्च र चिन्ता बढ्न सक्छ,आफ्नै बोलिबाट काम व्यवहारमा समस्या आउन सक्छ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ९ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,पत्नीको सम्बन्धमा कमजोरी आउनेछ,पारिवारिक समझदारी बिग्रन सक्छ,अनाबस्यक रिस बढ्नाले सोचन शक्तिमा कमि आउनेछआजको शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विश्वास गरेका व्यक्तिले धोका दिने छन्,धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,काममा पराक्रम देखाउन सकिने छ,अरूको विश्वास जित्नै अघि बढ्न सकिने छ,धन आर्जन गर्ने अवसर मिल्ने छ,आजको शुभ अंक ५ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,खेलकुद त्यसैगरी राजनितिमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ,सुरुवातमा बिबाद तथा खर्च बढ्नेछ,बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विवाद बढ्न सक्छ,स्वास्थ्य पनि राम्रो हुनेछ,अनुकरणीय रहेको छ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,सन्तान पक्षको सन्तोष मिल्ने छ,आजको शुभ अंक १२ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ.व्यापार,व्यवसाय एवं व्यवस्थापन पक्ष सवल रहनेछ,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ,काम व्यवहारमा सफलता मिल्ने छ,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
आफन्त तथा साथि भाइ संग सहयोगको आदानप्रदान गरिनेछ, पढाइ लेखाइमा रुची बढे संगै नया ठाउ र जिम्मेवारीको प्राप्ति पनि हुन सक्ने देखिन्छ,नया साथिसंगको हेलमेलले साता सुखी र खुशी रहनेछ,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,दुर्घटनाको सम्भाव्य रहेको छ,राजानिक र सामाजिक प्रतिष्ठा बढ्नेछ,तपाइको सहयोगको सबैले प्रशंशा गर्नेछन, आजको शुभ अंक ११ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गौरीशंकर रुद्राक्ष लगाउनु,नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,समय उत्तम रूपले चलेको छ, सकारात्मक सोचाई रहने छ,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक १ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,संचित गरेका धनमाल हराउन सक्नेछ,रिस बढ्नाले आफन्त संगको सम्बन्धमा कमजोरी आउने सम्भाबना देखिन्छ,आजको शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ,धर्म कर्ममा रुची बढ्नेछ भने दुखि र असाहाय व्यक्तिहरुको सेवामा समय बित्नेछ,आजको शुभ अंक ३ रहेको छ।
Discussion about this post