• हाम्रो बारेमा
  • सम्पर्क
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
DibyaJyotish (दिव्य ज्योतिष)
No Result
View All Result

मानव शरीरका रोचक तथ्य

गुरु अदृश्य कृष्ण by गुरु अदृश्य कृष्ण
July 24, 2017
in स्वास्थ्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मानव शरीर शीर, गर्धन, हात, खुट्टा, मेरुदण्डबाट बनेको एक जिवित संरचना हो । कुनैपनि व्यक्ति वयस्क अवस्थामा पुगेपछि उसको शरीरमा ५० ट्रिलीयनभन्दा बढि कोषिकाहरु र तन्तुहरुको एकाई मिलेर बनेको हुन्छ । यिनै तत्वहरुको संगठनबाट पुर्ण मानवसंरचना बन्छ । मानव शरीरले कसरी काम गर्छ र यसका अंगबारे रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

१. हाम्रो मस्तिष्क दिउँसो भन्दा रातको समयमा बढि सक्रिय हुन्छ । यसबारे वैज्ञानिकहरुले हाल सम्म पनि पत्ता लगाउन सकेका छैनन् ।

२. शरीरका अन्य भागको रौ भन्दा अनुहारको रौं चाडो बढ्छ ।

३. अन्य औलाभन्दा माझी औलाको नङ चाडो बढ्छ । खुट्टाको भन्दा हातको नङ चार गुणा छिटो बढ्छ ।

४. हाम्रो शरीरमा भएको रौंको औषत आयु ३ देखि ७ वर्ष लामो हुन्छ ।

५. महिलाको मुटुको धड्कन पुरुषको भन्दा छिटो हुन्छ ।

६. महिला जन्मिदा खेरि नै पुरुषभन्दा साना जन्मिन्छन् । र पछि गएर जिवनभर तुलनात्मक रुपमा छोटो नै देखिन्छन् ।

७. महिलालाई भन्दा बढी हिक्क पुरुषलाई लाग्छ ।

८. पुरुषको शरीरमा ६.८ लिटर रगत हुन्छ भने जबकि महिलाको शरिरमा ५ लिटर मात्रै रगत हुन्छ ।

९. मानव शरीरको सबैभन्दा ठुलो कोष महिलाको पाठेघरमा हुने फिमेल एग हो भने सबैभन्दा सानो मेल स्पर्म हो

१०. अन्य रङको तुलनामा बच्चाको आँखाको रङ निलो हुन्छ ।

११. धेरै खानाले श्रवण शक्ति कम हुदै जान्छ । साथै धेरै खाना खाँदा स्वाद कम र जिव्रो सुख्खा हुदै जान्छ ।

१२. मान्छेपिच्छे सुँघ्ने क्षमता र जिव्राको रङ फरक फरक हुन्छ भने ६० वर्ष पुगेपछि प्रायको जिव्रोले स्वाद पाउन छोड्छ ।

१३. जन्मेपछि कहिल्यै नबढ्ने शरीरको अंग आखा हो भने बढ्न नरोकिने अंग नाक र कान हो ।

१४. साँझको समयभन्दा विहानको समयमा हाम्रो उचाई १ सेन्टिमिटर अग्लो हुन्छ ।

१५. शरीरको सबैभन्दा बलियो अंग जिब्रो हो । सबैभन्दा कडा हड्डी बंगराको हड्डी हो । र शरीरको आधाभन्दा बढि हड्डी हातमा हुन्छन् ।

१६. हाम्रो छालामा ३२ मिलीयन व्याक्टेरिया हुन्छन् । तर यि व्याक्टेरियाले शरिरलाई नकारात्मक असर पुर्याउदैन । हरेक २७ दिनको अन्तरमा शरीरले काँचुली फेर्ने गर्छ ।

१७. हाम्रो शरीरले ३०० मिलीयन कोषहरु प्रत्येक मिनेटमा नष्ट गर्छ भने ३०० विलीयन नयाँ कोषहरु उत्पादन गर्छ । हामी सुत्ने कोठा जति चिसो भयो त्यति नै डरलाग्दो सपना देखिने सम्भावना बढि हुन्छ ।

१८. आँखाको भाग कर्नियाले हावाबाट सिधै अक्सिजन प्राप्त गर्न सक्छ भने रक्तसन्चार नहुने यो एउटा मात्र अंग हो । सामान्यतया मानिसले २० दिनसम्म खाना र २ दिनसम्म पानी मात्र नपिएर बाच्न सक्छ ।

१९. हाम्रो शरीरले प्रत्येक १० वर्षमा नयाँ अस्थिपञ्चर प्राप्त गर्छ ।

२०. फिमेल हर्मोनको कारण पुरुषको स्तनको आकार पनि बढ्दै जान्छ ।

ShareTweetPin
Previous Post

एड्सको औषधि पत्ता लाग्यो, गाइभित्रै यस्तो शक्ति !

Next Post

नेपालमा कालगणनाको इतिहास (Nepalese time calculations)

गुरु अदृश्य कृष्ण

गुरु अदृश्य कृष्ण

आफ्ना भावी कठिनाई, दुःखकष्टलाई पहिल्यै जानेर त्यसको रोकथाम साथै त्यसबाट सावधान रहन र घर, अफिस,पसल तथा जग्गाको वास्तु स्थिति अवलोकन तथा तन्त्र,मन्त्र, यन्त्र ज्योतिष सेवा बाट कुनै पनि समस्या समाधान तथा परामर्शको लागि........!

Next Post

नेपालमा कालगणनाको इतिहास (Nepalese time calculations)

Discussion about this post

यि पनि हेर्नुहोस्

सोमबारको राशिफल

December 8, 2019

बिहीबारको राशिफल

December 4, 2019

बुधबारको राशिफल

December 3, 2019

मंगलबारको राशिफल

December 2, 2019

सोमबारको राशिफल

December 1, 2019

आइतबारको राशिफल

November 30, 2019

हामी फेसबुकमा

हामी गुगलमा

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

No Result
View All Result
  • About us
  • Contact us
  • Home

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In