• हाम्रो बारेमा
  • सम्पर्क
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
  • मुख्य पेज
  • दैनिक राशिफल
    • साप्ताहिक रासिफल
    • मासिक राशिफल
    • वार्षिक राशिफल
    • लग्न र राशि बमोजिम तपाँइको स्वभाव र रुचि
  • ज्योतिष विज्ञान
    • वास्तु शास्त्र
    • ज्योतिषशास्त्रसम्वन्धी-लेखहरु
    • काल सर्प योग : मान्यता र सिद्धान्त
  • धर्म/दर्शन
    • वृहतगुरु गिता
    • श्रद्धाभक्ति
    • सातै दिनको ब्रतको महाम्य र ब्रतकथा
    • श्री दुर्गासप्तशती (चण्डि)
    • सनातन धर्मका संस्कारहरु
  • मन्त्रसाधना
  • विविध
    • बर्षभरिका एकादशिको महाम्य र ब्रतकथा
    • यस बर्षका महत्वपुर्ण चाडपर्व र दिनहरु
    • समयशुद्धि, बिवाह र ब्रतबन्धका योगहरु
  • ज्योतिषशास्त्र
  • भविष्यवाणी
  • स्वास्थ्य
No Result
View All Result
DibyaJyotish (दिव्य ज्योतिष)
No Result
View All Result

दिव्य दैनिक राशिफल

गुरु अदृश्य कृष्ण by गुरु अदृश्य कृष्ण
February 1, 2017
in दैनिक राशिफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जय हिन्दु राष्ट्र नेपाल !! जय गौ माता !!!
सत्य सनातन वैदिक धर्मको जय ! जय !! जय !!!
हिमाल पहाड तराई कोहि छैन पराई !जय नेपाल !!!

अाजको पञ्चाङ्ग
वि.सं. २०७३ साल माघ २० गते। बिहीबार। इश्वी सन् २०१७ फेब्रुवरी २ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– षष्ठी, २४:१४ बजेउप्रान्त सप्तमी। नक्षत्र– रेवती, २१:०५ बजेउप्रान्त अश्विनी। योग– साध्य, २६:४९ बजेउप्रान्त शुभ। करण– कौलव, १३:१४ बजेदेखि तैतिल, २४:१४ बजेउप्रान्त गर। आनन्दादिमा मित्र योग। चन्द्रराशि– मीन, २१:०५ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४४ बजे र दिनमान २७ घडी १० पला। २१:०५ बजे पञ्चक समाप्ति। स्कन्द षष्ठी।

भोलिको पञ्चाङ्ग
वि.सं. २०७३ साल माघ २१ गते, शुक्रबार, इश्वी सन् २०१७ फेब्रुवरी ३ तारिख, शकसंवत् १९३८, सौम्य संवत्सर, उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३७ सिल्लाथ्व,माघ शुक्लपक्ष, तिथि– सप्तमी, २२:०६ बजेउप्रान्त अष्टमी, नक्षत्र– अश्विनी, १९:४० बजेउप्रान्त भरणी,योग– शुभ, २३:५१ बजेउप्रान्त शुक्ल,करण– गर, ११:१२ बजेदेखि वणिज, २२:०६ बजेउप्रान्त भद्रा, आनन्दादिमा वज्र योग, चन्द्रराशि– मेष, सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान २७ घडी १३ पला।वर्त/पर्व- अचला सप्तमी, रथ सप्तमी,लगला चुयके, मन्वादि।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
प्रेमको बन्धन कसिने बेला छ,धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हात लागिसकेको काम फुत्कन सक्छ,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ, आजको शुभ अंक १ रहेको छ l

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ, प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
जरिवानामा परिने सम्भावना छ,सहयोगी हरुले धोका दिन सक्नेछन,बोलिमा विचार गर्नु होला,आजको शुभ अंक ९ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम गर्ने मौका आउला,धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,आजको शुभ अंक १२ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ, काममा अबरोध आउन सक्छ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कीर्ति पनि अवश्यै बढ्नेछ, गुरु कृपा रहने छ,विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला, आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,शत्रुमाथि विजयी भइनेछ, सम्बन्ध सुधार हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
व्यावसायिक काममा निकैै उन्नति हुनेछ,,सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भेटघाटले प्रसन्नता मिल्नेछ, मनपर्ने वस्त्र,अलंकार आदि लाभ होला,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बोलीमा विचार पुर्याउनु होला,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आजको शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
व्यवसाय खस्किएला,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ,आजको शुभ अंक ७ रहेको छ।

ShareTweetPin
Previous Post

आजै हो धर्तीमा पहिलो मानिस जन्मेको

Next Post

दिव्य दैनिक राशिफल

गुरु अदृश्य कृष्ण

गुरु अदृश्य कृष्ण

आफ्ना भावी कठिनाई, दुःखकष्टलाई पहिल्यै जानेर त्यसको रोकथाम साथै त्यसबाट सावधान रहन र घर, अफिस,पसल तथा जग्गाको वास्तु स्थिति अवलोकन तथा तन्त्र,मन्त्र, यन्त्र ज्योतिष सेवा बाट कुनै पनि समस्या समाधान तथा परामर्शको लागि........!

Next Post

दिव्य दैनिक राशिफल

Discussion about this post

यि पनि हेर्नुहोस्

शुक्रबारको राशिफल

December 12, 2019

बिहीबारको राशिफल

December 11, 2019

बुधबारको राशिफल

December 10, 2019

मंगलबारको राशिफल

December 9, 2019

सोमबारको राशिफल

December 8, 2019

बिहीबारको राशिफल

December 4, 2019

हामी फेसबुकमा

हामी गुगलमा

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

No Result
View All Result
  • About us
  • Contact us
  • Home

© 2018 Dibya Jyotish - Designed by Webpal Nepal.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In